युट्युब च्यानलमा अश्लील भिडिओ राख्ने एक युट्युबर पक्राउ

admin

काठमाडौँ, मङ्सिर २६ : युट्युब च्यानलमा अ श्ली ल शीर्षक राखेर समाजमा अश्लीलता फैलाउने काम गरेको भन्दै प्र ह रीको साइबर ब्युरोले एक जनालाई प क्राउ गरेको छ ।

‘टेन्सन ब्रो’ नामक युट्युब च्यानलबाट विभिन्न सामाजिक सञ्जालमा अ श्लील शीर्षकमा भिडियो राखेको आरोपमा प्र ह रीले कालीकोटको पताँला झरना गाउँपालिका घर भएका भरतबहादुर तिरुवालाई प क्रा उ गरेको हो ।

गएकाे शुक्रवार प क्राउ परेका उनलाई काठमाण्डौ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्र ह रीको साइबर ब्युरोले जनाएको छ ।

प्रतिक्रिया