पाकिस्तानी तालिवान नेता मोहम्मद खुरासनी अफगानिस्तानमा मारिए

admin

पाकिस्तानमा दशकौंदेखि आतंक मच्चाउँदै आएको आ तं क बा दी समुह तहरीक ए तालिवान पाकिस्तान टीटीपीका नेता खालिद बटली मोहमद खुरासनी मा रि एका छन् । मोस्ट वान्टेडको सुचिमा रहेका खुरासनी अफगानिस्तानको नंगाहार प्रान्तमा मारिएका हुन् ।

टीटीपीको कमाण्डर समेत रहेका खुरासनीमाथि पाकिस्तानमा सयौं नागरिक र सुरक्षाकर्मीको ह त्या गरेको आरोप थियो । हाल अफगानिस्तानको खैबर प्रान्तमा रहँदै आएको सुचनाको आधारमा धावा बोल्दा उनी मारिएका हुन् ।

५० बर्षिय खुरासनी अफगानिस्तानमा तालीवानी सरकार बनेपछि बारम्बार काबुल जाने गरेको सुचनाको आधारका ब्यापक खोजी गरिएको थियो । त्यसै क्रममा अफगानिस्तानको गठबन्धन सेनाले उनको ह त्या गरेको बुझिएको छ ।

यद्दपी टीटीपीले एक बिज्ञप्ती जारी गरी खुरासनीको ह त्या नभएको दावी गरेको छ ।

प्रतिक्रिया