आजदेखि काठमाडौंका १७ ठाउँबाट दिइने कोरोना खोपको बुस्टर मात्रा क-कसले पाउँछन् ?

admin

काठमाडौं, ३ माघ : (आज) सोमबारदेखि काठमाडौंका १७ ठाउँमा कोरोना भाइरसविरुद्धको खोपको बुस्टर मात्रा दिइँदैछ ।

(हिजो) आइतबारदेखि नै बुस्टर मात्रा लगाउने भनिए पनि तयारी नपुगेको भन्दै आइतबार सुरु हुन सकेन । तत्कालका लागि अग्रपङ्क्तिमा काम गर्नेहरुलाई बुस्टर मात्रा दिइने छ ।

अहिले खोप सञ्चालन भइरहेका काठमाडौंका १७ खोप केन्द्रबाट बुस्टर मात्रा लगाउन सकिने स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख शम्भु काफ्लेले जानकारी दिए ।

बुस्टर मात्रा लगाउन दुवै मात्रा खोप लगाएको कम्तीमा ६ महिना पूरा हुनुपर्नेछ । यस्तै, यसअघिको खोप कार्ड पनि अनिवार्य लैजानु पर्नेछ । आउँदो १४ गतेदेखि ६० वर्षभन्दा माथिका व्यक्तिलाई बुस्टर मात्रा दिइनेछ ।

यी व्यक्तिले पाउँछन् बुस्टर डोज :-

प्रतिक्रिया