प्राङ्क भिडियो बनाउने आकाश सेढाईं पक्राउ

admin

काठमाडौं, ४ फागुन : प्राङ्क भिडियो बनाएर सर्वसाधारणलाई दु:ख दिएको अभियोगमा प्राङ्कस्टर आकाश सेढाईं प क्रा उ परेका छन् ।

उनलाई नेपाल प्र ह रीको साइबर ब्युरोले प क्रा उ गरेको साइबर ब्यूरोका वरिष्ठ प्रहरी उपरीक्षक नवीन्द्र अर्यालले जानकारी दिए ।

सरकारले गत १३ माघमा विज्ञप्तिमार्फत सार्वजनिकस्थलमा प्राङ्क भिडियो बनाउन बन्देज गरेको थियो । तर, सेढाईंले त्यसपछि पनि सार्वजनिकस्थलमा पटकपटक प्राङ्क भिडियो बनाएर अपलोड गरेको देखिन्छ ।

प्रतिक्रिया