यस्तो रहनेछ आजको मौसम

admin

काठमाडौं, ६ फागुन : मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी भू-भागमा आंशिक बदली रही एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। बाँकी भू-भागमा भने मौसम सफा रहने छ।

शुक्रवार बिहान पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतः सफा रहेको छ।

दिउँसो पहाडी भू-भागमा आंशिक बदली रही एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी भू-भागमा मौसम सामान्यतः सफा रहनेछ।

राति पनि पहाडी भू-भागमा सामान्य बदली रही एक दुई स्थानमा वर्षाको सम्भावना रहेको छ। बाँकी भू-भागको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रतिक्रिया