ट्रकको ठ क्क रबाट किशोरीको मृ त्यु

admin

धनगढी,२३ फागुन : कैलालीको धनगढी उपमहानगरपालिकामा ट्र कको ठ क्क रबाट एक किशोरीको मृ त्यु भएको छ।

धनगढी–अत्तरिया ६ लेन सडकमा बा २ ख ५१५५ नम्बरको ट्रकले ठ क्क र दिँदा किशोरीको मृ त्यु भएको जिल्ला प्र ह री कार्यालय कैलालीका प्र ह री नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए।

धनगढी उपमहानगरपालिका-१३ राजपुरकी १६ वर्षीया किशोरी स्वस्तीका कुँवरको मृ त्यु भएको डिएसपी जोशीले बताए। उनका अनुसार त्रिभुवन माविमा अध्ययनरत ती किशोरीलाई विद्यालयबाट घर फर्कने क्रममा ट्रकले ठ क्क र दिएको हो।

ठ क्क रबाट घा इ ते भएकी उनको माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृ त्यु भएको प्र ह रीले जनाएको छ। ठ क्कर दिने ट्रक र चालक गोदावरी-४ बस्ने गणेश लामा प्र ह रीको नियन्त्रणमा छन्।

प्रतिक्रिया