मोटरसाइकल दुर्घटनामा पत्रकार कुँवरको निधन

admin

काठमाडौं,४ चैत : बझाङका पत्रकार सुरेश कुँवरको नि ध न भएको छ । मोटरसाइकल दु र्घट नामा गम्भीर घाइते भएका पत्रकार कुँवरको स्थानीय देउरा स्वास्थ्य केन्द्रमाउपचारको क्रममा निधन भएको हो ।

उनी शुक्रबार २ः३० बजेको समयमा झापा बजारदेखि बिजगडा जाने क्रममा तम्तोलीमा मोटरसाइकल दुर्घटनामा परेका थिए ।

उनले चलाएको सुपप्र ०१-०१०प७०९० नम्बरको मोटरसाइकल सडक भन्दा ३०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। उनी रेडियो सेरोफेरो एफमएममा कार्यरत थिए ।

 

प्रतिक्रिया