गाडी दुर्घटना हुँदा एमालेका ४ नेता घाइते

admin

काठमाडौँ, २४ असार : सरकारले भोलि शनिवार राष्ट्रिय शोक मान्ने निर्णय गरेको छ ।

शुक्रवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको निधनप्रति दुःख व्यक्त गर्दै राष्ट्रिय शोक मान्ने निर्णय गरेको मन्त्री ईस्तियाक राईले  जानकारी दिए ।

पूर्व प्रधानमन्त्री आबेको गोली प्रहार गरी हत्या भएको घटनाको निन्दा गर्दै सरकारले घोर भर्त्सना समेत गरेको छ ।

प्रतिक्रिया