राष्ट्रियसभाको बैठक भोलि बस्दै, नागरिकता विधेयक के हुन्छ ? (कार्यसूचीसहित)

admin

काठमाडौँ, ११ भदौ : राष्ट्रियसभाको बैठक भोलि दिउँसो १ बजे बस्ने भएको छ ।

बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले सम्माननीय राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता पठाइएको नागरिकता विधेयकका सम्बन्धमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रबारे जानकारी गराउने सम्भावित कार्यसूची रहेको छ ।

त्यस्तै, प्रतिनिधिसभाबाट पारित केही विधेयकहरुमाथि छलफल संसद सचिवालयले जनाएको छ ।

यस्तो छ बैठकका सम्भावित कार्यसूचीः

 

प्रतिक्रिया