सन्दीप लामिछाने राष्ट्रिय टिमबाट निलम्बित

admin

काठमाडौँ, २३ भदौ : नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको छ । बलात्कार मुद्दामा उनीविरुद्ध उजुरी परेपछि क्यानले उनलाई निलम्बन गरेको हो ।

कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लका अनुसार बिहीबार बसेको क्यानको कार्यसम्पादन समितिको बैठकले सन्दीपलाई राष्ट्रिय टिमबाट निलम्बन गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया