ओरालो लाग्यो सुन-चाँदीको भाउ

मनिषा थापा

पिएनपिखबर : आज साताको तेस्रो दिन मंगलबार सुनको भाउ ओरालो लागेको छ। आज दुई सयले पुन घटेर सुन प्रतितोला ७० हजार ८ सयमा कारोबार भईरहेको छ।

हिजो सोमबार पनि दुई सयले घटेर ७१ हजारमा कारोबार भएको थियो।

सुनसँगै आज चाँदीको भाउ पनि घटेको छ। आज चाँदी ५ रुपैयाले घटेर प्रतितोला ८ सय ६५मा कारोबार भईरहेको छ।

प्रतिक्रिया