पुनर्निर्माणपछि मनकामना मन्दिरमा पुजाआजा गर्न भक्तजनहरुका लागि खुल्ला [फोटो फिचर]

शर्मिला गुरुङ

भुकम्पले क्षति पु¥याएको गोरखाको मनकामना मन्दिरको पुनर्नर्माण सम्पन्न भएपछि बुधबारदेखि मूलमन्दिरमा पुजाआजा गर्न भक्तजनहरुका लागि खुल्ला । मन्दिर खुल्ला भएसँगै भक्तजनहरुले मूलमन्दिरबाट पुजाआजा गर्न शुरु गरेका छन् ।

तस्विर : दीपक श्रेष्ठ गण्डकी प्रदेश, गोरखा (रासस)

प्रतिक्रिया

सम्बन्धित समाचारहरू