मन्त्री अधिकारीसहितको शव सुकेटार विमानस्थल ल्याइयो

admin

ताप्लेजुङ , १५ फागुन: ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित मृत्यु भएका सातै जनाको शब नेपाली सेनाले घटनास्थलबाट सुकेटार विमानस्थल ल्याएको छ ।

ताप्लेजुङमा बुधवार भएको हेलिकप्टर दुर्घटनामा परी उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित, आङछिरिङ्ग शेर्पा, ध्रुवदास भोछिभोय, युवराज दहाल, वीरेन्द्रप्रसाद श्रेष्ठ, अर्जुन घिमिरे र क्याप्टेन प्रभाकर केसीको मृत्यु भएको हो ।

प्रतिक्रिया