पार्टी पङ्क्तिलाई उत्साहित ढङ्गले अघि बढाउन नेकपाको जोड

पार्टी पङ्क्तिलाई उत्साहित ढङ्गले अघि बढाउन नेकपाको जोड

| काठमाडौँ, ७ पुस : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी तेस्रो बैठकमा नेताहरुले धारणा राख्नेक्रम आज पनि जारी रह्यो । पार्र्टी केन्द्रीय कार्यालय धूम्रवाराहीमा बसेको बैठकमा राजनीतिक प्रतिवेदनमाथिको छलफलमा...

समाज विकास र सामाजिक कार्यमा एकताबद्ध भएर लाग्नुपर्छ:मन्त्री  पोखरेल

समाज विकास र सामाजिक कार्यमा एकताबद्ध भएर लाग्नुपर्छ:मन्त्री पोखरेल

| भक्तपुर, ७ पुस: उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले समाज विकास र सामाजिक कार्यमा सबै दल एकताबद्ध भएर लाग्नुपर्ने बताउनुभएको छ । भक्तपुरको अरनिको राजमार्ग सफाइ अभियानको दोस्रो चरणको समापन एवं...

धर्म प्रचारमा बालबालिका प्रयोग

धर्म प्रचारमा बालबालिका प्रयोग

| काभ्रेपलाञ्चोक, ७ पुस : काभ्रेपलाञ्चोकमा पछिल्लो समय धर्म प्रचारमा बालबालिकाकोे प्रयोग बढ्दै गएको पाइएको छ । विद्यालय उमेरका बालबालिकालाई बनेपा नपा–८ स्थित बेतानी चर्चले क्रिश्चियन धर्मको प्रचारमा प्रयोग गरेको हो...

अस्पतालको जग्गा खरीद गर्न १० लाख सहयोग

अस्पतालको जग्गा खरीद गर्न १० लाख सहयोग

| गलकोट, ७ पुस : बागलुङ जिल्लाको पैयुँपाटा स्वास्थ्य केन्द्रलाईस्तर उन्नति गरी प्राथमिक अस्पताल निर्माण गर्नको लागि आवश्यक जग्गा खरीद गर्न उद्यमी चन्द्र ढकालले रु १० लाख सहयोग गर्नुभएको छ ।...

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

| रारा, ७ पुस : मुगु जिल्ला सोरु गाउँपालिका तारापानी बजारबाट सदरमुकाम गमगढीतर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज बिहान ९ बजे छायाँनाथ रारा नगरपालिका–३...

भारतीय बन्दीको मृत्यु

भारतीय बन्दीको मृत्यु

| सप्तरी, ७ पुस : राजविराज कारागारमा बन्दी रहेका ३९ वर्षीय भारतीय नागरिक सतिश अग्रवालको शुक्रबार साँझ मृत्यु भएको छ । नागरिकता कीर्ते प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका अग्रवालको उपचारका लागि...

राष्ट्रपतिबाट दुःख व्यक्त

राष्ट्रपतिबाट दुःख व्यक्त

| काठमाडौँ, ७ पुस : राष्ट्रपति विद्यादेवी भण्डारीले तुलसीपुर (दाङ्) मा विद्यार्थी र शिक्षक सवार शैक्षिक भ्रमणबाट फर्किंदै गरेको बस दुर्घटनामा परी २२ जनाको निधन भएकामा दुःख व्यक्त गर्नुभएको छ ।...

करको दायरा वृद्धि गरिएको छ: अर्थमन्त्री

करको दायरा वृद्धि गरिएको छ: अर्थमन्त्री

| राँझा, ७ पुस : अर्थमन्त्री डा युवराज खतिवडाले सरकारले करको दायरा वृद्धि गर्दै लगेको बताउनुभएको छ । आन्तरिक राजश्व कार्यालय नेपालगञ्जको नवनिर्मित भवनको आज यहाँ उद्घाटन गर्दै उहाँले सरकारले करको...

भवन अभावमा नगरपालिकाका कर्मचारीलाई काम गर्न समस्या

भवन अभावमा नगरपालिकाका कर्मचारीलाई काम गर्न समस्या

| पर्वत, ७ पुस : पर्वतको कुस्मा नगरपालिकाको महिला तथा बालबालिका शाखाको बस्ने कुर्ची र टेबल नहुँदा दुई जना कर्मचारी दिनभर जुन शाखाको कुर्ची खाली छ सोही शाखामा बसेर दिन बिताउने...

पातबाट टपरी बनाउने सीप प्रदान

पातबाट टपरी बनाउने सीप प्रदान

| दमौली, ७ पुस : विद्यालयमा अध्ययन गर्ने छात्राहरुलाई सालको पातबाट बनाइने दुना टपरीको प्रयोगात्मक जानकारी दिने उद्देश्यले तनहुँको ब्यास नगरपालिका–१ भादगाउँस्थित निर्मल माध्यमिक विद्यालयले सीप प्रदान गरेको छ । विद्यालयमा...