प्रदेश नं ३ मा विषयगत कार्यालयहरू स्थापना

प्रदेश नं ३ मा विषयगत कार्यालयहरू स्थापना

| हेटौँडा, २३ मङ्सिर: प्रदेश नं ३ सरकारले मन्त्रालय मातहत रहने कार्यालयहरूको स्थापना गरेको छ । प्रदेशभित्रका सबै जिल्लासँग नजिक रहेर सेवा प्रवाह गर्न सरकारका विषयगत मन्त्रालयले कार्यालयहरू स्थापना गरेका हुन्...

राष्ट्रपतिसमक्ष प्रतिवेदन पेश

राष्ट्रपतिसमक्ष प्रतिवेदन पेश

| काठमाडौँ, २३ मङ्सिर : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रिय मानवअधिकार आयोगले आज आफ्नो वार्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा आयोगका अध्यक्ष अनुपराज शर्माले आर्थिक वर्ष...

स्वास्थ्यसेवा सरकारको प्राथमिकतामा: मन्त्री गुरुङ

स्वास्थ्यसेवा सरकारको प्राथमिकतामा: मन्त्री गुरुङ

| कास्की, २३ मङ्सिर : गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले सरकारले जनतालाई सहज रुपमा स्वास्थ्यसेवा प्रवाह गर्न लागेको बताउनुभएको छ । सरकारले ‘सुखी नेपाली समृद्ध नेपाल’को परिकल्पना...

छुईगोठमुक्त अभियानमा जनप्रतिनिधि

छुईगोठमुक्त अभियानमा जनप्रतिनिधि

| जुम्ला, २३ मङ्सिर : छुईप्रथालाई समाजबाटमुक्त गर्ने अभियानमा जुम्लाका जनप्रतिनिधि जुटेका छन् ।स्थानीय निकाय तथा सामाजिक सङ्घ संस्थाले महिला तथा धामीझाँक्रीमा चेतना जगाएपछि उनीहरु अहिले गाउँगाउँमा छुईगोठमुक्त गर्ने अभियानमा जुटेका...

भ्रष्टाचारविरुद्धको सङ्कल्पलाई सूक्ष्म अवलोकन गरिदिन प्रधानमन्त्रीको आग्रह

भ्रष्टाचारविरुद्धको सङ्कल्पलाई सूक्ष्म अवलोकन गरिदिन प्रधानमन्त्रीको आग्रह

| काठमाडौँ, २३ मङ्सिर: प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नगर्ने आफ्नो सङ्कल्पलाई सूक्ष्मरुपमा हेर्न मिल्ने चस्मा (म्याग्निफाइड ग्लास) लगाएर हेरिदिन नागरिक समाजलाई आग्रह गर्नुभएको छ । भ्रष्टाचारविरुद्ध ऐक्यवद्ध नागरिक समाजका तर्फबाट...

रारा तालमा साइकल मार्ग

रारा तालमा साइकल मार्ग

| रारा (मुगु), २३ मङ्सिर : कर्णाली प्रदेश सरकारले देशको सबैभन्दा ठूलो ‘रारा ताल’ आसपास क्षेत्रमा साइकल मार्ग निर्माण गर्ने भएको छ । रारा तालमा पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकको...

सुन्तला किसानलाई बजारको चिन्ता

सुन्तला किसानलाई बजारको चिन्ता

| डोटी, २३ मङ्सिर : डोटीमा अघिल्ला वर्षको तुलनामा यो वर्ष सुन्तला उत्पादन निकै बढेको छ । सुन्तला बढेकामा खुशी भएका यहाँका ग्रामीण क्षेत्रका किसान बजार नपाउने भएपछि चिन्तित बनेका छन्...

फोटो पत्रकारलाई आर्थिक सहयोग

फोटो पत्रकारलाई आर्थिक सहयोग

| काठमाडौँ, २३ मङ्सिर : नेवाः पत्रकार राष्ट्रिय दबूले मिर्गौलामा खराबी भई उपचार गरिरहेका फोटो पत्रकार आशाकाजी महर्जनलाई आर्थिक सहयोग गरेको छ । दबूका केन्द्रीय अध्यक्ष श्रीकृष्ण महर्जनको सभापतित्वमा भएको कार्यक्रममा...

भूकम्पपीडितलाई तेस्रो किस्ता वितरण

भूकम्पपीडितलाई तेस्रो किस्ता वितरण

| पर्वत, २३ मङ्सिर: भूकम्पले क्षति पुर्यायर नयाँ घरनिर्माण गरेका यहाँका लाभग्राहीलाई तेस्रो किस्ता वितरण गर्न थालिएको छ । जिल्लाका विभिन्न स्थानीय तहबाट घर सम्पन्न गरी तेस्रो किस्ता माग गर्ने लाभग्राहीको...

स्वास्थ्यचौकीमा एउटा मात्र औषधि

स्वास्थ्यचौकीमा एउटा मात्र औषधि

| हुम्ला, २३ मङ्सिर : जिल्लाको मध्य सर्केगाड गाउँपालिका–२ रिप गाउँमा रहेको स्वास्थ्यचौकीमा औषधिको अभाव भएको छ । रिप स्वास्थ्यचौकीले बिरामीलाई ४२ प्रकारका औषधि निःशुल्क वितरण गर्दै आए पनि अहिले उक्त...