टिकट वितरणका विषयमा ध्यानाकर्षण

टिकट वितरणका विषयमा ध्यानाकर्षण

| सिञ्जा, ३ मङ्सिर : जुम्ला विमानस्थलमा टिकट वितरणमा सर्वसाधारणलाई सास्ती भएको विषयमा नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाले ध्यानाकर्षण गराएको छ । महासङ्घले लिखितपत्र बुझाएर ध्यानाकर्षण गराएको हो । महासङ्घका अध्यक्ष...

बस दुर्घटनामा १२ घाइते

बस दुर्घटनामा १२ घाइते

| राँझा, २ मङ्सिर : दाङको तुल्सीपुरबाट नेपालगञ्ज आउँदै गरेको यात्रुवाहक बस आज बिहान बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित महेन्द्र राजमार्गमा दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । दाङको तुल्सीपुरबाट नेपालगञ्ज आउँदै...

विकास निर्माणका काममा अनावश्यक मुआब्जा माग्ने प्रवृत्ति बढ्यो : प्रधानमन्त्री

विकास निर्माणका काममा अनावश्यक मुआब्जा माग्ने प्रवृत्ति बढ्यो : प्रधानमन्त्री

| काठमाडौँ मङ्सिर : प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणको काममा आवश्यकभन्दा बढी मुआब्जा माग्ने प्रचलनप्रति गुनासो व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले भन्नुभयो, “आफ्नो जग्गा वा सम्पत्ति बिक्री गर्दा राज्यलाई...

सातै प्रदेशमा प्रतिष्ठान स्थापना गरिने :मन्त्री पण्डित

सातै प्रदेशमा प्रतिष्ठान स्थापना गरिने :मन्त्री पण्डित

| काठमाडौँ मङ्सिर : सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सातवटै प्रदेशमा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान खोलिने बताउनु भएको छ । प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘दिगो विकासका लक्ष्यहरु...

चितुवाको डमरु मृत फेला

चितुवाको डमरु मृत फेला

| दमौली, २ मङ्सिर : जिल्लाको व्यास नगरपालिका–७ मा चितुवाको डमरु मृतावस्थामा फेला परेको छ । व्यास नगरपालिका–७ स्थित लोककल्याण सामुदायिक वनमा आज बिहान चितुवाको डमरु मृतावस्थामा फेला परेको हो ।...

गिटी–बालुवाको कर उठाउने विवादमा खुकुरी प्रहार

गिटी–बालुवाको कर उठाउने विवादमा खुकुरी प्रहार

| बनियानी, २ मङ्सिर :झापाको बुद्धशान्ति गाउँपालिकामा गिटी–बालुवा कर उठाउने विषयमा भएको विवादका क्रममा खुकुरी प्रहार हुँदा एक जना घाइते भएका छन् । बुद्धशान्ति–५ टिमाई खोला नजिक मेचीनगर–९ र बुद्धशान्ति–५ को...

सीमानाका बन्द हुने

सीमानाका बन्द हुने

| बैतडी मङ्सिर : भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका चार दिन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीका अनुसार मङ्सिर ६ गतेदेखि ९ गतेसम्म झुलाघाट नाका बन्द हुने...

वडाध्यक्षबाट राजीनामा दिएर शिक्षकको जागीर

वडाध्यक्षबाट राजीनामा दिएर शिक्षकको जागीर

| सल्यान, २ मङ्सिर : सल्यानमा एकजना जनप्रतिनिधिले राजीनामा दिएर शिक्षक पेशामा संलग्न हुनुभएको छ । सिद्धकुमाख गाउँपालिका–४ का वडाध्यक्ष दिनेश कुमार बुढामगर वडाध्यक्ष पदबाट राजीनामा दिएर प्राथमिक तहको शिक्षक हुनुभएको...

एक सातादेखि टेलिफोन सेवा अवरुद्ध

एक सातादेखि टेलिफोन सेवा अवरुद्ध

| बाजुरा, २९ कात्तिक : जिल्लाको बडिमालिका–५ मनामा रहेको नेपाल टेलिफोन टावरको सेवा एक सातादेखि अवरुद्ध बनेको छ । नेपाल टेलिकमको टावर एक सातादेखि बिर्ग्रेको टेलिफोन सेवा अवरुद्ध भएपछि सेवाग्राही मर्कामा...

अतिक्रमित भूमिबाट फिर्ता हुन साहित्यकारको माग

अतिक्रमित भूमिबाट फिर्ता हुन साहित्यकारको माग

| काठमाडौँ, २९ कात्तिक : नेपाली भू–भाग लिम्पियाधुरा, लिपुलेक र कालापानी अतिक्रमण गरेर भारतले विश्वासघात गरेको भन्दै कवितामार्फत अतिक्रमित भू–भागबाट भारत तत्काल फिर्ता जान साहित्यकारले माग गरेका छन् । मानवअधिकार तथा...