डेङ्गु रोग नियन्त्रण गर्न जिल्लाव्यापी अभियान शुरु

डेङ्गु रोग नियन्त्रण गर्न जिल्लाव्यापी अभियान शुरु

| मध्यपुरथिमि, २२ भदौ : देशका विभिन्न स्थानमा महामारीका रुपमा फैलिएको डेङ्गु रोग भक्तपुर जिल्लामा पनि फैलिएपछि यसको नियन्त्रणका लागि जिल्लास्तरीय संयन्त्र बनाई जिल्लाव्यापी अभियान शुरु गरिएको छ । जिल्ला समन्वय...

काबुलमा मारिएकाको शव ल्याउन प्रचण्डको पहल

काबुलमा मारिएकाको शव ल्याउन प्रचण्डको पहल

| चितवन, २२ भदौ : अफगानिस्तानको काबुलमा गत सोमबार भएको बम विस्फोटमा मारिएका चितवनका कृष्णवहादुर थापा र रोल्पाका चन्द्र पुनको शव नेपाल ल्याउन पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहल गर्नुभएको छ ।...

प्रदेश २ को निति आयोगको उपाध्यक्षमा डा. झा नियुक्त

प्रदेश २ को निति आयोगको उपाध्यक्षमा डा. झा नियुक्त

| जनकपुरधाम, २२ भदौ : प्रदेश नं २ सरकारले प्रदेश नीति आयोगको उपाध्यक्षमा डा भोगेन्द्र झालाई नियुक्त गरेको छ । डा झा त्रिभुवन विश्वविद्यालयअन्तर्गत रामस्वरूप रामसागर बहुमुखी क्याम्पस जनकपुरधाममा अर्थशास्त्र विषयको...

कोशी डुबान र कटानका पीडित ‘रिले’ अनशनमा

कोशी डुबान र कटानका पीडित ‘रिले’ अनशनमा

| विराटनगर, २२ भदौ : लामो समयदेखि मुआब्जा एवं क्षतिपूर्ति नपाएको विषय लिएर सुनसरी, सप्तरी र उदयपुरका पीडितजन ‘रिले’ अनशनमा बसेका छन् । सुनसरीको कोशी ब्यारेजमा पाल टाँगेर बसेका पीडितले कोशी...

काङ्ग्रेसले जागरण अभियानका लागि खटायो प्रतिनिधि

काङ्ग्रेसले जागरण अभियानका लागि खटायो प्रतिनिधि

| काठमाडौँ २२ भदौ : नेपाली काङ्ग्रेसले ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान’ को दोस्रो चरणका लागि केन्द्रीय प्रतिनिधि खटाएको छ । यही भदौ २४ गतेदेखि प्रारम्भ हुने दोस्रो...

ट्र्याक्टरको ठक्करबाट मृत्यु

ट्र्याक्टरको ठक्करबाट मृत्यु

| तुलसीपुर, २२ भदौ : दाङमा ट्र्याक्टरको ठक्करबाट एक किशोरको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहका अनुसार तुलसीपुर उपमहानगरपालिका–६ गोलौरामा ट्र्याक्टरले ठक्कर दिँदा १४...

महालक्ष्मी नगरपालिकामा घरजग्गा विवादको उजुरी बढी

महालक्ष्मी नगरपालिकामा घरजग्गा विवादको उजुरी बढी

| ललितपुर, २२ भदौ : महालक्ष्मी नगरपालिका न्यायिक समितिमा घरजग्गा विवादका उजुरी सङ्ख्या धेरै दर्ता भएका छन् । बाबुबाजेको नाममा घरजग्गा रहने, उनीहरुको मृत्युपछि सो घरजग्गा भोगचलन गर्ने नातिपनातिको पालामा परिवार...

कैदीबन्दीका लागि आँखा शिविर

कैदीबन्दीका लागि आँखा शिविर

| जलेश्वर, २२ भदौ : नेपाल नेत्र ज्योति सङ्घ तथा नेपाल रेडक्रस सोसाइटी महोत्तरीले शनिबार जलेश्वर कारागारका कैदीबन्दीका लागि निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ । गत साउन महीनामा आएको भीषण...

प्रभावकारी भएन यातायातको प्रदूषण मापनयन्त्र

प्रभावकारी भएन यातायातको प्रदूषण मापनयन्त्र

| तुलसीपुर, २१ भदौ : दाङस्थित यातायात व्यवस्था कार्यालयमा रहेको सवारी प्रदूषण मापनयन्त्र प्रभावकारी रुपमा प्रयोग हुनसकेको छैन । गएको वर्ष भदौमा कार्यालयमा उक्त यन्त्र भित्र्याइएको भएपनि अहिलेसम्म ७५ वटामात्रै सवारीसाधनको...

उपल्लो मुस्ताङसम्म वर्षभरिनै सवारीसाधन चल्ने

उपल्लो मुस्ताङसम्म वर्षभरिनै सवारीसाधन चल्ने

| गलेश्वर, २१ भदौ : हिमालपारिको पर्यटकीय जिल्ला मुस्ताङको लोमान्थाङसम्म अब बाह्रै महीना नियमित यातायातका साधन चल्ने भएको छ । उपल्लो मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको छुसाङस्थित मुस्ताङ गेटको कालीगण्डकी मोटरेबल पुल...