प्रधानमन्त्रीद्वारा आज देशवासीका नाममा सम्बोधन

प्रधानमन्त्रीद्वारा आज देशवासीका नाममा सम्बोधन

| काठमाडौँ, २ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्बोधन गर्नुहुने भएको छ । सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा उहाँले देशवासीका नाममा सम्बोधन गर्नुहुने भएको उहाँका...

गैँडाकोट नगर-पालिका ले बनायो १९ कानून

गैँडाकोट नगर-पालिका ले बनायो १९ कानून

| रत्ननगर, २ फागुन : पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकाले विभिन्न १९ ऐन तथा नियम निर्माण गरी स्वीकृत गरेको जनाएको छ । नगरपालिकाले प्रशासकीय कार्यविधि, न्यायिक समिति ऐन, विपत् जोखिम न्यूनीकरण ऐन,...

ओलम्पिक दोस्रो चरणको छनोट : नेपाल भारत एउटै समूहमा

ओलम्पिक दोस्रो चरणको छनोट : नेपाल भारत एउटै समूहमा

| काठमाडौँ, २ फागुन : सन् २०२० मा जापानमा आयोजना हुने टोकियो ओलम्पिकअन्तर्गत महिला फुटबलको एशिया दोस्रो चरणको छनोटका लागि खेलतालिका सार्वजनिक भएको छ । एशियाली फुटलब महासङ्घ (एएफसी)ले बुधबार सार्वजनिक...

बेनी–मालढुङ्गा सडक बनाउने कार्य  जारी दैनिक सात घण्टा बन्द

बेनी–मालढुङ्गा सडक बनाउने कार्य जारी दैनिक सात घण्टा बन्द

| म्याग्दी २ फागुन : म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-मालढुङ्गा सडक स्तरोन्नतिका लागि दैनिक सात घण्टा बन्द हुन थालेको छ । जलजला गाउँपालिका–३ वारिबेनीदेखि लामाखेत खण्डको सडक फराकिलो बनाउने...

‘बेटी पढाउ बेटी बचाउ’ अभियानअन्तर्गत मुख्यमन्त्रीद्वारा साइकल वितरण

‘बेटी पढाउ बेटी बचाउ’ अभियानअन्तर्गत मुख्यमन्त्रीद्वारा साइकल वितरण

| सप्तरी, २ फागुन : प्रदेश नं २ सरकारद्वारा सञ्चालित ‘बेटी पढाउ बेटी बचाउ’ अभियानअन्तर्गत बिहीबार सप्तरीको बलानबिहुल गाउँपालिकामा साइकल वितरण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आयोजित समारोहमा मुख्यमन्त्री...

पर्यटक भित्र्याउन पूर्वाधारमा जोड दिनुपर्छ: उपराष्ट्रपति पुन

पर्यटक भित्र्याउन पूर्वाधारमा जोड दिनुपर्छ: उपराष्ट्रपति पुन

| कञ्चनपुर, २ फागुन : उपराष्ट्रपति नन्दबहादुर पुनले कञ्चनपुर बेदकोट नगरपालिका–४ स्थित शिवलिङ्गेश्वर (लिङ्गा) क्षेत्रको आज विहान स्थलगत अवलोकन गर्नुभएको छ । सो अवसरमा उहाँले भौतिक पूर्वाधार निर्माण गर्न सके यहाँ...

झुलाघाटमा पक्की पुल निर्माणको माग

झुलाघाटमा पक्की पुल निर्माणको माग

| बैतडी, २ फागुन : भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाटमा पक्की पुल निर्माणका लागि बैतडीवासीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । केही दिनअघि गठन गरिएको पुल निर्माण दबाब समितिले प्रमुख जिल्ला अधिकारी...

धवलागिरि अञ्चल अस्पतालका चिकित्सक आवास भवन निर्माण

धवलागिरि अञ्चल अस्पतालका चिकित्सक आवास भवन निर्माण

| गलकोट, २ फागुन : धवलागिरि अञ्चल अस्पताल बागलुङले सेवारत चिकित्सकहरुका लागि चकित्सक आवास भवन निर्माण गरेको छ । रु एक करोड ४६ लाख २९ हजारको लागतमा निर्माण भएको दुईतले पक्की...

२०० भन्दा बढी स्थानमा अनुमतिबिनै सिसी क्यामरा जडान

२०० भन्दा बढी स्थानमा अनुमतिबिनै सिसी क्यामरा जडान

| बाँके, २ फागुन : बाँकेको नेपालगञ्जलगायत क्षेत्रमा २०० भन्दा बढी स्थानमा सिसी क्यामरा जडान गरिएको छ । अधिकांश ठाउँमा जिल्ला प्रशासन कार्यालयको अनुमतिबिनै सिसी क्यामरा जडान गरिएको पाइएको छ ।...

चितवनका एउटै किसानले बेचे १० लाखको गुलाब

चितवनका एउटै किसानले बेचे १० लाखको गुलाब

| भरतपुर, २ फागुन : पश्चिमा संस्कृति भए पनि पछिल्लो समय नेपालमा प्रणय दिवस ’भ्यालेनटाइन डे’ मनाउने प्रचलन बढ्दै गएको छ । प्रणय दिवसमा गुलाबको फूलको माग बढ्दो छ । प्रणय...