नारच्याङका नदी तथा खोलामा जलचरको अस्तित्व सङ्कटमा

नारच्याङका नदी तथा खोलामा जलचरको अस्तित्व सङ्कटमा

| गलेश्वर, २० माघ : विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका नदी तथा खोलामा रहेका जलचर लोप हुने अवस्थामा पुगेका छन् । नारच्याङमा रहेका नदी तथा खोलाबाट धमाधम जलविद्युत्...

घुम्ती शिविरबाट चार सय जना लाभान्वित

घुम्ती शिविरबाट चार सय जना लाभान्वित

| म्याग्दी, २० माघ : म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थानमा शनिबार सञ्चालित एकीकृत घुम्ती शिविरबाट करीब चार सय जना लाभान्वित भएका छन् । जिल्ला प्रशासन कार्यालयले मालिका गाउँपालिका र वडा कार्यालयसँगको समन्वयमा...

संरक्षण अभावमा दानुवा ताल जीर्ण

संरक्षण अभावमा दानुवा ताल जीर्ण

| धम्बोझी, २० माघ : बर्दियाको ठाकुरबाबा नगरपालिकामा रहेको दानुवा ताल संरक्षण अभावमा जीर्ण बन्दै गएको छ । चुरे पहाडभित्र बर्दिया राष्ट्रिय निकुञ्जको भूभागमा रहेको उक्त ताललाई कसैले चासो नदिएको ठाकुरबाबा...

तीन सय पेटी मदिरा बरामद

तीन सय पेटी मदिरा बरामद

| अछाम, २० माघ : साँफेबगरबाट चौरपाटी गाउँपालिकातर्फ लैजाँदै गरेको रु दुई लाख मूल्य बराबरको गुणस्तरहीन मदिरा चौखुट्टे प्रहरीले बरामद गरी नियन्त्रणमा लिएको छ । माघ १८ गते बेलुका साफेबगरबाट चौखुट्टेको...

मालपोत कार्यालयका नायबसुब्बा घुससहित पक्राउ

मालपोत कार्यालयका नायबसुब्बा घुससहित पक्राउ

| महोत्तरी, २० माघ:रु १० हजार रकमसहित मालपोत कार्यालय महोत्तरीका पक्राउ परेका छन् । शनिबार दिउँसो गौशाला नगरपालिका–१ स्थित रामनगरमा सेवाग्राहीसँग रु १० हजार लिइरहेको अवस्थामा कार्यालयका नायबसुब्बा ढकबहादुर कार्की रङ्गेहात...

प्रधानमन्त्रीको सम्बोधनपछि रिले अनशन तोडियो

प्रधानमन्त्रीको सम्बोधनपछि रिले अनशन तोडियो

| लहान, २० माघ : विगत एक महीनादेखि हुलाकी सडकअन्तर्गत पर्ने कमला र बलान नदीको पुल निर्माणको माग गर्दै हुलाकी सडक सङ्घर्ष समितिले जारी राखेको रिले अनशन तोडिएको छ । गत...

आयो नूनको बिक्री मूल्यमा एक रुपता भएन

आयो नूनको बिक्री मूल्यमा एक रुपता भएन

| वीरगञ्ज, १८ माघ :सरकारी स्वामित्वमा रहेको साल्टट्रेडिङ कर्पोरेसन लिमिटेडले बिक्री गर्ने आयोडिनयुक्त नूनको बिक्रीमा एकरुपता नआउँदा उपभोक्ता ठगिँदै आएका छन् । उक्त लिमिटेडको अञ्चल कार्यालयले आफ्ना आठ वटा डिलरमार्फत सो...

मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमले नागरिकमा उत्साह

मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमले नागरिकमा उत्साह

| रुपन्देही, १८ माघ :प्रदेश नं ५ का जिल्लाहरुमा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम लागू गरिएपछि नागरिकमा उत्साह छाएको छ । प्रदेशअन्तर्गतका १२ जिल्लाका ३४ गाउँपालिकामा गरीब तथा पिछडिएको क्षेत्रका नागरिकलाई लक्ष्य...

आर्थिक विकासको महत्वपूर्ण पाटो पर्यटन:उपप्रम पोखरेल

आर्थिक विकासको महत्वपूर्ण पाटो पर्यटन:उपप्रम पोखरेल

| कावासोती, १८ माघ : लले आर्थिक विकासको महत्वपूर्ण पाटो पर्यटन भएको बताउनुभएको छ । नवलपरासी पूर्व नवलपुरको पिप्रहर सामुदायिक होमस्टे (घरबास) ग्राममा भएको होमस्टे एशोसिएसन नेपालको दोश्रो राष्ट्रिय कार्यशालामा बोल्दै...

करिडोरको दुई खण्डलाई रु २० करोड

करिडोरको दुई खण्डलाई रु २० करोड

| गलकोट, १८ माघ :राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेका कालीगण्डकी करिडोरलाई थप व्यवस्थित गर्नका लागि रु २० करोड बजेट विनियोजन गरिएको छ । त्रिदेशीय सिधा सम्र्पकका लागि निर्माण थालिएको कालिगण्डकी करिडोरलाई...