विजय र्यालीमा अभिवादन गर्दै अधिकारी (फोटो फिचर )

विजय र्यालीमा अभिवादन गर्दै अधिकारी (फोटो फिचर )

| पोखरा, १६ मङ्सीर : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)द्वारा मङ्गलबार पोखरामा आयोजित विजयसभालााई सम्बोधन गर्दै कास्की– २ प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेकपाका उम्मेदवार विद्या भट्टराई अधिकारी ।   विजयसभालााई सम्बोधन गर्दै मुख्यमन्त्री...

जनताको विश्वासको मतमा सरकार : उपप्रधानमन्त्री पोखरेल

जनताको विश्वासको मतमा सरकार : उपप्रधानमन्त्री पोखरेल

| काठमाडौँ १६ मङ्सिर : उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले सरकार कुनै अधिनायकवादमा नभई जनताको विश्वासको मतमा अघि बढ्ने बताउनुभएको छ । बूढानीलकण्ठ नगरपालिकाको पाँचौ स्थापना दिवस तथा नवनिर्मित मुख्य प्रशासकीय...

टिप्परको ठक्करबाट मृत्यु

टिप्परको ठक्करबाट मृत्यु

| मध्यपुरथिमि,१६ मङ्सिर : मध्यपुर थिमिको राधेराधेबाट भक्तपुर नगरपालिका–१ सल्लाघारीतर्फको सर्भिस ट्र्याकमा टिप्परले ठक्कर दिँदा पैदल यात्री उदयपुर चौदण्डीगढी नगरपालिका घर भएका २७ वर्षीय समीर विकको मृत्यु भएको छ । महानगरीय...

नर्सिङ होमबाट सिद्धबाबा पक्राउ

नर्सिङ होमबाट सिद्धबाबा पक्राउ

| विराटनगर, १६ मङ्सिर : बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई प्रहरीले मोरङको विराट नर्सिङ होमबाट आज पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माको...

ओझेलमा उकु महल ( फोटो फिचर )

ओझेलमा उकु महल ( फोटो फिचर )

| दार्चुला १६ मङ्सिर : मालिकार्जुन गाउँपालिका– ६ स्थित उकु स्थित उकु महलको भग्नावशेष । १६ औं शताब्दीमा पाल राजाले निर्माण गरेको उक्त दरबार क्षेत्रमा अहिले पनि विभिन्न आकृतिमा कुदिएका मूर्तिहरु...

तेह्रौँ साग : ट्रायथोलनमा नेपाललाई स्वर्ण पदक

तेह्रौँ साग : ट्रायथोलनमा नेपाललाई स्वर्ण पदक

| कास्की, १६ मङ्सिर : नेपालमा जारी १३औँ दक्षिण एशियाली खेलकूद(साग) अन्तर्गत पोखरामा आज सञ्चालन भएको ट्रायथोलन खेलमा महिलातर्फ नेपालले स्वर्ण पदक जितेको छ । पोखराको फेवाताल किनारस्थित गौरीघाटमा सञ्चालन भएको...

विद्यालय समयमा ठूला गाडीलाई प्रतिबन्ध

विद्यालय समयमा ठूला गाडीलाई प्रतिबन्ध

| दमौली १६ मङ्सिर : जिल्लाको ब्यास नगरपालिका–२ स्थित केही ठाउँमा ठूला गाडी चल्नलाई प्रतिबन्ध लगाइएको छ । विद्यार्थी आवातजावत हुने समयमा ब्यास नगरपालिकाले गणेशमानचोकबाट अमरापुरी हुँदै भादगाउँ जाने बाटोमा ट्रक,...

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार

| काठमाडौँ १६ मङ्सिर : उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार भएकोे छ । महाराजगञ्जस्थित ‘मनमोहन ‘कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’का कार्यकारी निर्देशक प्रा डा उत्तमकृष्ण श्रेष्ठले आज जारी...

टिपरमा मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

टिपरमा मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

| खस्यौली, १६ मङ्सिर : पूर्व पश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका–१२ स्थित नयाँमिलमा रोकिराखेको टिपरमा गए राति मोटरसाइकलले ठक्कर दिँदा दुई युवाको घटनास्थलमै मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी...

छाउगोठमा महिलाको मृत्यु

छाउगोठमा महिलाको मृत्यु

| डोटी १६ मङ्सिर : सुदूरपश्चिम प्रदेशको अछाममा छाउगोठमा गए राति एक युवतीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय अछामले दिएको जानकारीअनुसार साँफेबगर नगरपालिका–३ सिद्धेश्वरकी २१ वर्षीया पार्वती रावतको मृत्यु...