हिमपातले सञ्चार सम्पर्क अवरुद्ध

हिमपातले सञ्चार सम्पर्क अवरुद्ध

| डोटी २८ मङ्सिर : शुक्रबारदेखि परेको भारी हिमपातका कारण सुदूपश्चिम प्रदेशका पहाडी जिल्लाको सञ्चार सम्पर्क अवरुद्ध भएको छ । हगुल्टे लेकमा रहेको यहाँका पहाडी जिल्ला दार्चुला, डडेल्धुरा, बैतडी, बझाङ, बाजुरा,...

पूर्वमा वर्षा, उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात

पूर्वमा वर्षा, उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात

| काठमाडौँ २८ मङ्सिर : पश्चिमी न्यून चापीय वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमली भू–भागमा हिमपात र पूर्वका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल...

काँग्रेस केन्द्रीय समिति बैठक बस्दै

काँग्रेस केन्द्रीय समिति बैठक बस्दै

| काठमाडौँ २६ मङ्सिर : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक साङ्गठनिक र अन्य समसामयिक विषयमा आवश्यक छलफल गर्न आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ः०० बजे...

‘प्याब्सक’को अध्यक्षमा गेन्द्र लामा

‘प्याब्सक’को अध्यक्षमा गेन्द्र लामा

| पिएनपिखबर : निजी विद्यालयहरुको छाता संगठन ‘निजी तथा आवासीय विद्यालय संगठन काठमाडौँ (प्याब्सक) को अध्यक्षमा गेन्द्र लामा निर्वाचित भएका छन् । प्याब्सकको चौथो अधिवेशनले प्राक्सीस इन्टरनेशनल एकेडेमीका प्रिन्सिपल लामालाई अध्यक्षमा...

उद्योग दर्ता गर्ने क्रममा वृद्धि

उद्योग दर्ता गर्ने क्रममा वृद्धि

| परासी, २० मङ्सिर : पश्चिम नवलपरासीमा चार महिनामै ६७३ उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयमा चालू आव २०७६÷७७ को पहिलो चौमासिक अर्थात् साउनदेखि कात्तिकसम्ममै उक्त सङ्ख्यामा...

१० वर्षे गुरुयोजना चाँडै सार्वजानिक हुन्छ: मुख्यमन्त्री राई

१० वर्षे गुरुयोजना चाँडै सार्वजानिक हुन्छ: मुख्यमन्त्री राई

| बिराटनगर २० मङ्सिर : सुनसरीको दुहवी नगरपालिकाले बहुवार्षिक योजना अन्तर्गत रु एक अर्व २३ करोड ६४ लाखको विभिन्न चार योजना सार्वजनिक गरेको छ । ती योजनाहरुमा दुहवी नपा–७ मा रु...

राष्ट्रियसभा सदस्यको निर्वाचनको तयारीमा आयोग

राष्ट्रियसभा सदस्यको निर्वाचनको तयारीमा आयोग

| काठमाडौँ २० मङ्सिर : निर्वाचन आयोगले राष्ट्रियसभाको आगामी निर्वाचनका लागि राजनीतिक दलसँग सोमबार छलफल गर्ने भएको छ । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको उपनिर्वाचन सम्पन्न गरेसँगै आयोग राष्ट्रियसभा...

जङ्गली हात्तीले दुः ख दिन थाल्यो

जङ्गली हात्तीले दुः ख दिन थाल्यो

| भद्रपुर, २० मङ्सिर : झापाको मेचीनगर नगरपालिका–१३ स्थित कालीझोडा र १५ नं वडाको ज्यामिरगढीका बासिन्दालाई जङ्गली हात्तीले दुःख दिन थालेको छ । अहिले हात्ती समसाँझै गाउँ पसेर घर भत्काउन, लगाएका...

शिक्षा क्षेत्रको विकासका लागि राजनीति नगर्न आग्रह

शिक्षा क्षेत्रको विकासका लागि राजनीति नगर्न आग्रह

| गुलरिया २० मङ्सिर : पूर्वराष्ट्रपति डा रामवरण यादवले शिक्षा नागरिकको नैसर्गिक अधिकार रहेको र मौलिक हकका रूपमा संविधानमा पनि उल्लेख भइसकेकाले यसको प्रत्याभूत गर्न कसैले पनि राजनीति गर्न नहुने बताउनुभएको...

कपास उद्योगमा आगलागी दश लाख बराबरको क्षति

कपास उद्योगमा आगलागी दश लाख बराबरको क्षति

| दमौली, १९ मङ्सिर : तनहुको बन्दीपुर गाउँपालिका–१ डुम्रेस्थित मनकामना कपास उद्योगमा आज बिहान आगलागी हुँदा रु दश लाख बराबरको क्षति भएको छ । विद्युत् चुहिएर एक्कासि आगलागी हुँदा उद्योगमा रहेका...