हुलाकी राजमार्गको निर्माणमा ढिलाइ भएकोमा सांसदको गुनासो

हुलाकी राजमार्गको निर्माणमा ढिलाइ भएकोमा सांसदको गुनासो

| काठमाडौँ, २० पुस : तराईको जीवन रेखा मानिएको हुलाकी राजमार्गको काम प्रभावकारी हुन नसकेको भन्दै सांसदहरुले गुनासो गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद चक्रप्रसाद स्नेहीले हुलाकी...

छिमेकीको अपहेलना खेप्दै आएका दलित बस्तीमा धारा जडानपछि खुशियाली

छिमेकीको अपहेलना खेप्दै आएका दलित बस्तीमा धारा जडानपछि खुशियाली

| नेपालगञ्ज, २० पुस : छिमेकीको अपहेलना र पानीको जोहो गर्दै हैरान बनेका बाँके जानकी गाउँपालिका गुरुवागाउँको दलित बस्तीमा थोरै भए पनि अहिले खुशियाली आएको छ । दलित बस्तीमा नेपाल एक्रा...

प्राधिकरणको सञ्चित नाफा ७ अर्बभन्दा बढी

प्राधिकरणको सञ्चित नाफा ७ अर्बभन्दा बढी

| काठमाडौँ, २० पुस : नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले पछिल्ला वर्षमा निरन्तर नाफा आर्जन गर्न सफल भएको छ । प्राधिकरणले स्थापनापछि पहिलोपटक आव २०६८/६९ मा नाफा आर्जन गरेको थियो...

मुहानदेखि बाग्मती फोहर नगर्न जनजागरण अभियान

मुहानदेखि बाग्मती फोहर नगर्न जनजागरण अभियान

| काठमाडौँ, २० पुस : मुहानदेखि नै उपत्यकाको सभ्यताको स्रोत बाग्मती नदीलाई सफा बनाउने उद्देश्यले जनजागरणमूलक अभियानलाई तीव्र बनाइएको छ । बाग्मतीको मुहानस्थित बाग्द्वारदेखिकै नदीलाई फोहर मिसिन नदिन बाग्मती सुन्दरता सरोकार...

इजलासमा माकुराको जालो

इजलासमा माकुराको जालो

| बाँके, २० पुस : बाँकेका स्थानीय तहले निर्माण गरेका न्यायिक इजलास प्रयोगमा आउन सकेका छैनन् । एउटा इजलास निर्माण गर्दा ५० हजारदेखि तीन लाख रुपैयाँसम्म खर्च हुने गरेको छ ।...

कर्मचारी समायोजन अध्यादेश, २०७५ स्वीकृत

कर्मचारी समायोजन अध्यादेश, २०७५ स्वीकृत

| काठमाडौँ, २० पुस : राष्ट्रियसभाको आजको बैठकले ‘कर्मचारी समायोजन अध्यादेश, २०७५’ लाई स्वीकृत गरियोस् भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रस्ताव गर्नुभएको...

स्मार्ट सिटीका लागि तथ्याङ्क सङ्कलन शुरु

स्मार्ट सिटीका लागि तथ्याङ्क सङ्कलन शुरु

| चितवन, २० पुस : भरतपुर महानगरपालिकाले स्मार्ट सिटी बनाउन तथ्याङ्क सङ्कलन आजदेखि शुरु गरेको छ । सात दिनसम्म गुरुयोजना तयारी परियोजना तालीम दिएर एक सय पाँच जनालाई घरधुरी सर्वेक्षणका लागि...

निजी आवास निर्माण सुस्त

निजी आवास निर्माण सुस्त

| काठमाडौँ, २० पुस : राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले निजी आवास पुनःनिर्माणलाई प्रमुख प्राथमिकता दिए पनि तारकेश्वर नगरपालिकाको पुनःनिर्माण गति भने सुस्त छ । नगरपालिका जम्मा २० दशमलव ५९ प्रतिशत लाभग्राहीले मात्रै...

मोडलिङमा सफलता हासिल गर्दै  धिरज

मोडलिङमा सफलता हासिल गर्दै धिरज

| काठमाडौँ, २० पुस : दर्शकहरुकाे माया र साथ पाईरहेकै कारणले हाेला पछिल्लो समय धिरज खत्री गीत संगित क्षेत्रमा दर्शकमाझ छाइरहेका छन । उनी हिमाल सागरकाे 'तिमी फुल बनेर' बाेलकाे गीत...

स्थानीय तहलाई चार वर्गमा वर्गीकरण

स्थानीय तहलाई चार वर्गमा वर्गीकरण

| काठमाडौँ, २० पुस : सरकारले ७५३ वटा स्थानीय तहको प्रारम्भिक वर्गीकरण गरेको छ ।सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पूर्वाधार तथा सामाजिक विकासका आधारमा चार वर्गमा स्थानीय तहको वर्गीकरण गरिएको...