ओलीलाई जसपाको मत

ओलीलाई जसपाको मत

| काठमाडौं, बैशाख २० : जनता समाजवादी पार्टी (जसपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने भएको छ । प्रधानमन्त्री ओलीले विश्वास मत लिने निर्णय मन्त्रिपरिषद् बैठकबाट आइतबार गराएपछि जसपा यस्तो...

पोखरेलले अपनाए टिकाउ हुने सूत्र

पोखरेलले अपनाए टिकाउ हुने सूत्र

| काठमाडौं, बैशाख २० : लुम्बिनी प्रदेशका मुख्यमन्त्रीमा आइतबार शंकर पोखरेल नै पुनः नियुक्त भएका छन्। मुख्यमन्त्री पोखरेलले आइतबार मात्रै प्रदेश प्रमुखसमक्ष आफ्नो पदबाट राजीनामा दिएका थिए। तर, उही दिन प्रदेशसभामा...

रेम्डेसिभिरमा कालोबजारीः एक भाइलकै ४० हजार

रेम्डेसिभिरमा कालोबजारीः एक भाइलकै ४० हजार

| काठमाडौं, बैशाख २० : कोराना संक्रमित उपचारमा प्रभावकारी मानिएको ‘रेम्डिसिभिर’मा कालोबजारी पाइएको छ । बिरामीका आफन्तका अनुसार एक भाइल रेम्डेसिभिरको ४० हजारमा किन्नुपर्ने बाध्यता छ । उपत्यकामा रहेका अस्पतालमा संक्रमितका...

बन्द हुँदै कोरोना बीमा

बन्द हुँदै कोरोना बीमा

| काठमाडौं, बैशाख २० : कोरोना भाइरसको नयाँ भेरिएन्टसहितको संक्रमण फैलिएको अवस्थामा बीमा समितिले कोभिड–१९ बीमालेखको कारोबार अगाडि नबढाउने भएको छ । समितिले आर्थिक वर्ष २०७८र७९ अर्थात् असार मसान्तपछि कोभिड–१९ ९कोरोना०...

आज बि. सं. २०७८ वैशाख २० गते साेमवारको राशिफल हेर्नुहोस्

आज बि. सं. २०७८ वैशाख २० गते साेमवारको राशिफल हेर्नुहोस्

| आज बि. सं. २०७८ वैशाख २० गते, साेमवार, ३ मे २०२१। वैशाख कृष्णपक्ष, सप्तमी तिथि (१९ः०८ बजेदेखि अष्टमी), उत्तराषाढा नक्षत्र (१३ः४५ बजेदेखि श्रवण), चन्द्रराशि– मकर। मेष - ARIESचु, चे, चो,...

गाउँ–गाउँमा फैलियो कोरोना

गाउँ–गाउँमा फैलियो कोरोना

| काठमाडौं, १९ वैशाख : कोरोना भाइरस संक्रमण गाउँ–गाउँमा देखिन थालेको छ। अति प्रभावित क्षेत्रबाट आउनेहरूसँगै कोरोना पनि गाउँ पुग्न थालेको देखिएको छ। भारत मात्रै होइन, नेपालकै कोरोना प्रभावित जिल्लाबाट आउने...

एमालेको १० औं महाधिवेशन कार्यतालिका सार्वजनिक

एमालेको १० औं महाधिवेशन कार्यतालिका सार्वजनिक

| काठमाडौं, १९ वैशाख : नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आसन्न १० औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । आउँदो २ देखि ६ मंसिरसम्म तोकिएको महाधिवेशनका लागि एमालेले कार्यतालिका सार्वजनिक गरेको छ...

आइसीयुमा भर्ना हुने पालो कुर्दाकुर्दै जान्छ संक्रमितको ज्यान

आइसीयुमा भर्ना हुने पालो कुर्दाकुर्दै जान्छ संक्रमितको ज्यान

| काठमाडौं, १९ वैशाख : बुटवल लुम्बिनी प्रादेशिक अस्पतालको इमरजेन्सी वार्डमा शुक्रबार बुटवलका एक पुरुषको मृत्यु भयो। श्वासप्रश्वासमा गम्भीर समस्या देखिएका ती संक्रमितलाई बेड खाली भएपछि आइसीयुमा सार्ने भनेर इमरजेन्सीमै राखिएको...

तरकारी बजारमा कोरोना सर्ने जोखिम बढ्यो

तरकारी बजारमा कोरोना सर्ने जोखिम बढ्यो

| काठमाडौं, १९ वैशाख : कोभिड–१९ को महामारीका कारण उपत्यकाका थोक तरकारी तथा फलफुल बजारहरु जोखिममा परेका छन् । खाद्यान्न तथा तरकारी पसलहरू दिनमा दुई पटक खोल्न दिइने भएपछि तरकारी तथा...

लुम्बिनी प्रदेशमा पनि ‘फ्लोर क्रस’ कै चिन्ता

लुम्बिनी प्रदेशमा पनि ‘फ्लोर क्रस’ कै चिन्ता

| काठमाडौं, १९ वैशाख : आईतबार लुम्बिनी प्रदेशसभाको अधिवेशन चल्दैछ । आईतबार सुरु हुने संसद आगामी सत्ता समीकरण केन्द्रित हुने छ । प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि उक्त...