एउटै वडाका दुई शिशुको मृत्यु भएपछि स्वास्थ्यकर्मी परिचालन

एउटै वडाका दुई शिशुको मृत्यु भएपछि स्वास्थ्यकर्मी परिचालन

| खोटाङ, १५ असोज: केपीलासगढी गाउँपालिका–१ फेदीमा एकै दिन दुई नवजात शिशुको मृत्यु भएपछि जिल्ला अस्पताल खोटाङबाट स्वास्थ्यकर्मीको टोली पठाइएको छ । साविकको फेदी–१ का १७ दिनको छोरा र साविकका फेदी–३...

मालीमा २५ भन्दा बढीको मृत्यु

मालीमा २५ भन्दा बढीको मृत्यु

| बामाको, १५ असोज: माली र नाइजेरियाको सिमा क्षेत्रमा पर्ने ठाउँमा भएको हिंसात्मक घटनामा परी कम्तीमा २५ जनाको मृत्यु भएको छ ।  गत हप्ताको शुक्रबार र शनिबार भएका घटनामा उनीहरुको मृत्यु...

भेनेजुयलामा २०१५ देखि २० लाख विस्थापित :  राष्ट्रसङ्घ

भेनेजुयलामा २०१५ देखि २० लाख विस्थापित : राष्ट्रसङ्घ

| जेनेभा, १५ असोज : भेनेजुयलामा सन् २०१५ देखि सुरु भएको आर्थिक तथा राजनीतिक सङ्कटका कारण अहिलेसम्म झण्डै २० लाख नागरिक विस्थापित भएका छन् । संयुक्त राष्ट्रसंघीय निकायले सोमबार दिएको जानकारी...

साइबर सेवाको ‘गलत प्रयोग गर्ने’ दक्षिण कोरियाका पूर्व प्रहरी प्रमुखविरुद्ध पक्राउ पूर्जी

साइबर सेवाको ‘गलत प्रयोग गर्ने’ दक्षिण कोरियाका पूर्व प्रहरी प्रमुखविरुद्ध पक्राउ पूर्जी

| सिओल, दक्षिण कोरिया, १५ असोज : दक्षिण कोरियाको प्रहरीले आफ्ना पूर्व प्रमुख चो ह्युन–ओलाई साइबरको प्रयोग गरी नागरिकको आम धारणालाई अनुदारवादीहरूको पूर्व सरकारलाई पक्षमा लान मुख्य भूमिका गरेको आरोपमा पक्राउ...

आठौँ राष्ट्रिय खेलकूद मङ्सिरमा नहुने

आठौँ राष्ट्रिय खेलकूद मङ्सिरमा नहुने

| काठमाडौँ, १५ असोज: आगामी मङ्सिरमा हुने तय भएको आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता सरेको छ । राष्ट्रिय खेलकूद परिषद् (राखेप)को बोर्ड बैठक आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको नयाँ मिति घोषणाका लागि अहिले...

अरिङ्गालले टोकेर विकको मृत्यु

अरिङ्गालले टोकेर विकको मृत्यु

| जाजरकोट, १५ असोज: भेरी नगरपालिका–१२ धारापानी निवासी ३६ वर्षीय तिलक विकको अरिङ्गालले टोक्दा आज मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय थर्पुडाँडा प्राविका विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका विकको उपचारका...

पानीको ज्ञान केन्द्र स्थापना गर्न माग

पानीको ज्ञान केन्द्र स्थापना गर्न माग

| काठमाडौँ, १५ असोज: विश्वमा जलस्रोतको धनी नेपालमा पानीको समग्र जानकारी दिन ज्ञान केन्द्र स्थापना हुनुपर्नेमा जोड दिइएको छ । जनस्वास्थ्यका क्षेत्रमा कार्यरत इञ्जिनियरको संस्था (सोसाइटी अफ पब्लिक हेल्थ इञ्जिनियर्स,सोफेन) र...

याङ्री र लार्केको प्रतिवेदन दुई महीनामा

याङ्री र लार्केको प्रतिवेदन दुई महीनामा

| काठमाडौँ, १५ असोज: मेलम्चीको दोस्रो चरण याङ्री र लार्केको सुरुङमार्ग निर्माणको विस्तृत परियोजना प्रतिवेदन दुई महीनामा तयार हुने भएको छ । याङ्री र लार्के खोलाबाट पनि दैनिक १७÷१७ करोड लिटर...

श्रीमतीको हत्या गर्नेलाई  १० वर्ष कैद सजाए

श्रीमतीको हत्या गर्नेलाई १० वर्ष कैद सजाए

| भोजपुर, १५ असोज : जिल्ला अदालत भोजपुरले आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा एक व्यक्तिलाई १० वर्ष कैद सजाएको फैसला गरेको छ । अदालतले भोजपुर साल्पासिलिछो गाउँपालिका–३ चौकीडाँडाका पुष्प...

टरिगाउँ विमानस्थल पुनः सञ्चालन हुने

टरिगाउँ विमानस्थल पुनः सञ्चालन हुने

| तुलसीपुर, १५ असोज: लामो समय बन्द अवस्थामा रहेको टरिगाउँ विमानस्थल पुनः सञ्चालन हुने भएको छ । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डे र नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलबीच आज...