मनाङ बाढीपहिराेकाे एक वर्ष : पीडितलाई बासकै चिन्ता

मनाङ बाढीपहिराेकाे एक वर्ष : पीडितलाई बासकै चिन्ता

| लमजुङ, २५ जेठ : गत सालकाे ३१ जेठ र असारको पहिलो साता मर्स्याङ्दी नदीमा आएको बाढीबाट घरबारविहीन भएका मनाङ नासोँ गाउँपालिकाको सिरानताल र तालगाउँका विस्थापित अझै टेन्ट र टहराेमै बस्न...

नेपालको विकास र समृद्धिमा योगदान दिन राजदुतको आग्रह

नेपालको विकास र समृद्धिमा योगदान दिन राजदुतको आग्रह

| काठमाडौं, २५ जेठ : युनाइटेड अरब इमिरेट्स (युएई)का लागि नेपाली राजदूत कृष्ण प्रसाद ढकालले त्यहाँ रहेका नेपालीलाई नेपालको विकास र समृद्धिमा योगदान दिन आग्रह गरेका छन् । राजदूत ढकालले युएइमा...

जिसस लमजुङको प्रमुखमा पूर्णबहादुर गुरुङ र मुरली कुमालको उम्मेद्‌वारी

जिसस लमजुङको प्रमुखमा पूर्णबहादुर गुरुङ र मुरली कुमालको उम्मेद्‌वारी

| लमजुङ, २५ जेठ : जिल्ला समन्वय समिति लमजुङको प्रमुखमा नेकपा एमालेबाट पूर्णबहादुर गुरुङ र गठबन्धनबाट नेपाली कांग्रेसका मुरली कुमालको उम्मेद्‌वारी परेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा भएको मनोनयनमा प्रमुखमा...

इम्बोस्ड नम्बर ठेक्का बारे छानबिन गर्न युवा संघको अख्तियारमा उजुरी (फोटोफिचर)

इम्बोस्ड नम्बर ठेक्का बारे छानबिन गर्न युवा संघको अख्तियारमा उजुरी (फोटोफिचर)

| काठमाडौं, २५ जेठ : राष्ट्रिय युवा संघ नेपालले इम्बोस्ड नम्बर प्लेटमा भएको अनियमितातको छानबिनको माग गर्दै अख्तियार दुरुपयोग अनुन्धान आयोग, टंगाल, काठमाडौंमा उजुरी दिएको छ । उजुरीमा अनियमिततामा सम्लग्न व्यक्तिमाथि...

न्युरोडमा युवकको मृत्यु घटना – कुकुरसहित प्रहरी टोली अनुसन्धानमा

न्युरोडमा युवकको मृत्यु घटना – कुकुरसहित प्रहरी टोली अनुसन्धानमा

| काठमाडौं, २५ जेठ : काठमाडौं महानगरपालिका–२४, न्युरोडस्थित रञ्जना गल्लीमा युवक मृत फेला परेको घटनाको अनुसन्धानमा प्रहरी टोली जुटेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, प्रहरी...

जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रलाई सामग्री हस्तान्तरण

जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रलाई सामग्री हस्तान्तरण

| रसुवा, २५ जेठ : बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जिल्ला आपतकालीन सञ्चालन केन्द्रलाई सामग्री हस्तान्तरण गरेको छ। मंगलबार जिल्ला प्रशासन कार्यालय रसुवामा भएको विपद् व्यवस्थापनसम्बन्धी कार्यक्रममा केन्द्रलाई आवश्यक...

विद्युतीय सवारीसाधनमा लगाएको अन्तशुल्क तथा भन्सार महशुल पुर्नविचार गर्न माग

विद्युतीय सवारीसाधनमा लगाएको अन्तशुल्क तथा भन्सार महशुल पुर्नविचार गर्न माग

| काठमाडौं, २५ जेठ : सरकारले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तुत गरेको बजेटमा २०० किलोवाटभन्दा बढी क्षमताका विद्युतीय सवारीसाधनमा भन्सार तथा अन्तःशुल्क महशुलमा अत्यधिक वृद्धि गरेकोमा पुर्नविचार गर्न अटो व्यवसायीहरूले...

मनसुन सुरू तर सुदूरपश्चिममा सम्भावित विपद् राेक्न पूर्वतयारीकाे तयारी समेत छैन आफ्नै स्राेतको तथ्यांक समेत छैन

मनसुन सुरू तर सुदूरपश्चिममा सम्भावित विपद् राेक्न पूर्वतयारीकाे तयारी समेत छैन आफ्नै स्राेतको तथ्यांक समेत छैन

| धनगढी, २५ जेठ : यस बर्षको मनसुन सुरु भइसक्दा समेत सुदूरपश्चिम प्रदेश सरकारले मनसुनका कारण हुनसक्ने विपद् नियन्त्रण र उद्धारसम्बन्धी पूर्वतयारी सुरु गरेकाे छैन । गत कार्तिकमा सुदूरपश्चिममा आएको बेमौसमी...

७० वर्ष नाघेकाले चुनावमा उठ्न नपाउनेगरी कानुन बनाऔँ : योगेश भट्टराई

७० वर्ष नाघेकाले चुनावमा उठ्न नपाउनेगरी कानुन बनाऔँ : योगेश भट्टराई

| काठमाडाैं, २५ जेठ : एमाले सचिव योगेश भट्टराईले ७० वर्ष नाघेकालाई राज्यको कुनै पनि निकायमा चुनावमा प्रतिस्पर्धा गर्न नपाउने गरी संविधान संशोधन गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा विनियोजनक...

धितोपत्र बोर्ड अध्यक्ष हमालको चार महिने ‘डेड लाइन’- एसएमई इन्डेक्सदेखि एनआरएन भित्र्याउनेसम्म

धितोपत्र बोर्ड अध्यक्ष हमालको चार महिने ‘डेड लाइन’- एसएमई इन्डेक्सदेखि एनआरएन भित्र्याउनेसम्म

| काठमाडौं, २५ जेठ : नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले आगामी चार महिनाभित्र नेपाल स्टक एक्सचेन्जअन्तर्गत साना तथा मझौला कम्पनीहरूका लागि ‘एसएमई प्लेटफर्म’ सञ्चालनमा ल्याउने दाबी गरेका छन् । बोर्डको...