आगामी तीन साता श्रीलंकामा इन्धन पाउन कठिनः प्रधानमन्त्री विक्रमासिंघे

आगामी तीन साता श्रीलंकामा इन्धन पाउन कठिनः प्रधानमन्त्री विक्रमासिंघे

| कोलम्बो, २५ जेठ : श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेले आगामी तीन साता इन्धन र ग्यास पाउन कठिन समय हुने चेतावनी दिएका छन् । उनले ग्यास र इन्धनको भण्डारण नगर्न सर्वसाधारणलाई अपिल...

मल आयात गर्न संरचना परिवर्तन गरौँ : गगन थापा

मल आयात गर्न संरचना परिवर्तन गरौँ : गगन थापा

| काठमाडौं, २५ जेठ : कांग्रेस महामन्त्री गगन थापाले किसानलाई बेलैमा आवश्यकताअनुसार मल उपलब्ध गराउन नसक्नु राजनीतिज्ञ र सरकारको सामूहिक असफलता भएको बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा विनियोजनक विधेयकमाथिको छलफलमा...

सुनको मूल्य स्थिर

सुनको मूल्य स्थिर

| काठमाडौं, २५ जेठ : सुनको मूल्य बुधबार स्थिर रहेको छ । मगंलबार प्रतितोला ९७ हजार ५०० रहेको सुनको मूल्य बुधबार पनि सोही भाउमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको...

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको माग गर्दै निजगढमा रिले अनसन

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको माग गर्दै निजगढमा रिले अनसन

| बारा, २५ जेठ : सर्वोच्च अदालतले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न रोक लगाएको विरोधमा बाराको निजगढ नगरपालिकास्थित सहिद चोकमा मंगलबारबाट सुरु भएको रिले अनसन दोस्राे दिन बुधबार पनि जारी छ...

दहचोकमा जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ

दहचोकमा जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ

| काठमाडौं,२५ जेठ : चन्द्रागिरी नगरपालिका–१ दहचोकस्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २६ वर्षीय नारायण सुवेदी लगायत छन् । उनीहरुलाई...

फोहोर व्यवस्थापनमा प्रधानमन्त्रीले नै पहलकदमी लिनुपर्छ भन्दै मेयर बालेन शाहलाई गगन थापाको साथ

फोहोर व्यवस्थापनमा प्रधानमन्त्रीले नै पहलकदमी लिनुपर्छ भन्दै मेयर बालेन शाहलाई गगन थापाको साथ

| काठमाडौं, २५ जेठ : नेपाली कांग्रेसका सांसद गगन थापाले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा प्रधानमन्त्री शेरबहादुर देउवाले नै पहलकदमी लिन माग गरेका छन् । बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले सहरी...

बिन्ध्यबासिनी हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

बिन्ध्यबासिनी हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

| काठमाडौं, २५ जेठ : बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडकोे आईपीओमा आवेदन दिर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले १५ करोड रुपैयाँ बराबरको प्रारम्भिक सार्वजनिक निष्काशन २० जेठमा सर्वसाधारणका लागि...

कोभिड बढेपछि संघाई फिल्म फेस्टिभल स्थगित

कोभिड बढेपछि संघाई फिल्म फेस्टिभल स्थगित

| बेइजिङ, २४ जेठ : चीनको प्रतिष्ठित फिल्म फेस्टिभल ‘संघाई फिल्म फेस्टिभल’ जहिल्यै जुनको मध्यमा हुने गर्दथ्यो । तर यसपटक भने कोरोना महामारीका कारण फेस्टिभल स्थगित भएको छ । महोत्सव अब...

बाँकेमा ७० वर्षीया वृद्धाको कुटपिटबाट मृत्यु

बाँकेमा ७० वर्षीया वृद्धाको कुटपिटबाट मृत्यु

| बाँके, २४ जेठ : बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१८ कारकाँदो बस्ने ७० वर्षीया लिलावती गुप्ताको कुटपिटबाट मृत्यु भएको छ । उक्त घटनामा संलग्न रहेको अभियोगमा सोही ठाउँ बस्ने ३६ वर्षीय कोईली भन्ने...

मिस नेपाल वर्ल्डका सहभागीलाई आईआईएफटीको पहिरन

मिस नेपाल वर्ल्डका सहभागीलाई आईआईएफटीको पहिरन

| काठमाडौं, २४ जेठ : नेपालको लोकप्रिय सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल वल्र्ड–२०२२’का प्रतियोगीहरुले यसवर्षको ओपनिङ राउण्डमा इन्टरनेसनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी (आईआईएफटी)का विद्यार्थीहरुले डिजाइन गरेका पहिरनमा उपस्थिति जनाउने भएका छन् ।...