सानेपामा कांग्रेसको स्थानीय निर्वाचन परिचालन समितिको बैठक जारी

सानेपामा कांग्रेसको स्थानीय निर्वाचन परिचालन समितिको बैठक जारी

| काठमाडौं, २ वैशाख : नेपाली कांग्रेसको स्थानीय निर्वाचन परिचालन समितिको बैठक पार्टी मुख्यालय सानेपामा जारी छ । उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको समितिमा रहेका सदस्यहरूले आगामी स्थानीय निर्वाचनमा कसरी प्रस्तुत हुनेबारे...

बुटवलमा समाचार संकलन गर्न पुगेका पत्रकारमाथि प्रहरीको दुर्व्यवहार

बुटवलमा समाचार संकलन गर्न पुगेका पत्रकारमाथि प्रहरीको दुर्व्यवहार

| बुटवल, २ वैशाख : महिलाहरूले गरेको आन्दोलनको समाचार संकलन गर्न गएका पत्रकारहरुमाथि प्रहरीले शुक्रबार बुटवलमा दुर्व्यवहार गरेको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका-२ जानकीनगर निवासी अमृता खत्री टण्डनको रहस्यमय मृत्यु भएपछि...

अफगानिस्तान, ओमन र यमनसँग मैत्रीपूर्ण खेल्ने तयारी

अफगानिस्तान, ओमन र यमनसँग मैत्रीपूर्ण खेल्ने तयारी

| काठमाडौं, २ वैशाख : नेपाल राष्ट्रिय फुटबल टोलीले एएफसी एसिया कप-२०२३ अघि तीन अभ्यास खेल खेल्ने तयारी गरेको छ । शुक्रबार भएको पत्रकार सम्मेलनमा टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले छनोटको तयारीका...

आईडीएबाट प्राप्त हुने १८ अर्ब रुपैयाँ ऋण स्वीकार्ने सरकारको निर्णय

आईडीएबाट प्राप्त हुने १८ अर्ब रुपैयाँ ऋण स्वीकार्ने सरकारको निर्णय

| काठमाडौं, २ वैशाख : सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्था (आईडीए) बाट १५० मिलियन अमेरिकी डलर (१८ अर्ब रुपैयाँ) सहुलियत ऋण सहायता स्वीकार्ने लिने निर्णय गरेको छ । मन्त्रिपरिषद्...

स्थानीय औचित्य, आवश्यकता र परामर्श नै गठबन्धनको बटमलाइनः नेता महर

स्थानीय औचित्य, आवश्यकता र परामर्श नै गठबन्धनको बटमलाइनः नेता महर

| काठमाडौं, २ वैशाख : नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले स्थानीय तह निर्वाचनका सन्दर्भमा गठबन्धनलाई सफलता दिलाउन स्थानीयस्तरको आवश्यकता, गठबन्धनको औचित्य र स्थानीय नेताको कार्यकर्ताको परामर्शका आधारमा तय हुनुपर्ने बताएका...

सिन्दुर जात्राले राताम्य बन्यो मध्यपुर थिमि

सिन्दुर जात्राले राताम्य बन्यो मध्यपुर थिमि

| भक्तपुर, २ वैशाख : भक्तपुरको मध्यपुर थिमिको विस्का जात्राको छैटौं दिन शुक्रबार मध्यपुर थिमिमा सिन्दुर जात्रा मनाइएको छ । ३२ वटा खटसहितको सिन्दुर जात्रा मनाइने भएपनि केही वर्षयता खटको सङ्ख्यामा...

एमाले अध्यक्ष ओली सर्लाही आउँदै

एमाले अध्यक्ष ओली सर्लाही आउँदै

| सर्लाही, २ वैशाख : नेकपा एमालेका केपी शर्मा ओली सर्लाही आउने भएका छन् । शनिबार नेकपा एमाले सर्लाही जिल्ला कमिटीले आयोजना गर्न लागेको विशाल पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन अध्यक्ष...

चार महिनापछि यसरी पक्राउ परे अर्जुन दासका हत्या आराेपी

चार महिनापछि यसरी पक्राउ परे अर्जुन दासका हत्या आराेपी

| काठमाडौं, २ वैशाख : कैलालीका २५ वर्षीय अर्जुन दासको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले अर्जुनको हत्यामा संलग्न चारजनालाई पक्राउ गरेको हो । गत ३...

तोलामा पाँच सयले बढ्यो सुनको भाउ

तोलामा पाँच सयले बढ्यो सुनको भाउ

| काठमाडौं, २ वैशाख : नेपाली बजारमा शुक्रबार सुनको पाँच सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको एक लाख दुई हजार रुपैयाँ कायम...

ललितपुर महानगर मेयरकाे उम्मेदवारका लागि कांग्रेसले सिफारिस गर्‍याे सात जनाकाे नाम

ललितपुर महानगर मेयरकाे उम्मेदवारका लागि कांग्रेसले सिफारिस गर्‍याे सात जनाकाे नाम

| ललितपुर, २ वैशाख : नेपाली कांग्रेसले ललितपुर महानगरपालिकाको मेयरकाे उम्मेदवारका लागि सात जनाको नाम सिफारिस गरेको छ। कांग्रेस ललितपुर महानगर कार्यसमितिले सभापति शुभानन धाख्वा, महाधिवेशन प्रतिनिधि भरतलाल न्याछ्ओ र प्रेमकृष्ण...