दमकमा ट्रयाक्टर दुर्घटन हुँदा एकजनाको मृत्यु

दमकमा ट्रयाक्टर दुर्घटन हुँदा एकजनाको मृत्यु

| काठमाडौं,  २४ चैत : झापाको दमक नगरपालिका–१० जहदामा बुधबार साँझ ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रयाक्टरमा लेबर काम गर्ने दमक नगरपालिका–८ का अंदाजी २३ वर्षीय...

सुनको मूल्य ९९ हजार रुपैयाँ

सुनको मूल्य ९९ हजार रुपैयाँ

| काठमाडौँ, २४ चैत : सुनको भाउ बिहीबार पाँच सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९९ हजार कायम भएको छ । यसअघि,...

ललितपुरमा कारको ठक्करबाट बालकको मृत्यु

ललितपुरमा कारको ठक्करबाट बालकको मृत्यु

| काठमाडौं, २४ चैत : ललितपुरको लुभुमा बुधबार साँझ कारको ठक्करबाट एकजना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रामेछापका दुई वर्षीय बालक आर्यन पुरी रहेका छन् । पैदल हिडीरहेका बालकलाई...

गैरसांसद गोविन्द बन्दी कानुन मन्त्रीमा नियुक्त, २ बजे शपथ

गैरसांसद गोविन्द बन्दी कानुन मन्त्रीमा नियुक्त, २ बजे शपथ

| काठमाडौं, २४ चैत: अधिवक्ता गोविन्द बन्दी कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा नियुक्त भएका छन् । बिहीबार आफूलाई कानुनमन्त्रीमा नियुक्त गरिएको बन्दीले जानकारी दिए । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति...

माथिल्लो मैलुङ्ग ‘ए’ अन्तिम चरणमा

माथिल्लो मैलुङ्ग ‘ए’ अन्तिम चरणमा

| रसुवा, २४ चैत: रसुवा र धादिङ जिल्लाको सीमा सोमदाङ क्षेत्रमा निर्माणाधीन माथिल्लो मैलुङ्ग ‘ए’ जलविद्युत् आयोजनाको काम असोज महिनामा सम्पन्न गर्ने लक्ष्य राखे काममा ढिलाइ भएको छ । विनाशकारी भूकम्प,...

रुसी सेनाले दोनबासलाई पूर्ण नियन्त्रणमा लिन खोज्दैछः युक्रेन

रुसी सेनाले दोनबासलाई पूर्ण नियन्त्रणमा लिन खोज्दैछः युक्रेन

| किभ, २४ चैत: रुसी सेनाले दोनबासलाई पूर्ण नियन्त्रणमा लिने प्रयास गरिरहेको युक्रेनले बताएको छ ।  ‘रुसी सेनाले पूर्वीयुक्रेनको दोनबास  क्षेत्रमा आक्रमणको लागि पुनः संगठित र अनुसन्धान सञ्चालन गरिरहेको छ’, युक्रेनी सशस्त्र...

संघले लुम्बिनीलाई ६८९ खानेपानी आयाेजना हस्तान्तरण गर्‍याे, तर बजेट नदिँदा ४८७ आयाेजना अलपत्र

संघले लुम्बिनीलाई ६८९ खानेपानी आयाेजना हस्तान्तरण गर्‍याे, तर बजेट नदिँदा ४८७ आयाेजना अलपत्र

| काठमाडाैं, २४ चैत : बजेट बिनाका खानेपानी आयोजनाले लुम्बिनी प्रदेश सरकारले अगाडि सारेको 'सबैका घरमा खानेपानी' पुर्‍याउने लक्ष्य पूरा हुन कठिन हुने देखिएको छ । संघीय सरकारले चार वर्षअघि लुम्बिनी...

गहना लुटपाटपछि महिलाको हत्या

गहना लुटपाटपछि महिलाको हत्या

| काठमाडाैं, २४ चैत : उदयपुरको त्रियुगा नगरपालिका-१३ बेहर्डवास्थित ६६ वर्षीया सुखरीदेवी चौधरीको हत्या भएको छ । घरमा कोही नभएको मौका छोपी गरगहना लुटपाट गरेर उनकाे गयराति हत्या भएकाे प्रहरीकाे प्रारम्भिक अनुसन्धानले देखाएकाे...

टाइफाइडविरुद्धको खोपको उद्घाटन गरे प्रधानमन्त्री देउवाले

टाइफाइडविरुद्धको खोपको उद्घाटन गरे प्रधानमन्त्री देउवाले

| काठमाडौं, २४ चैत : प्रधानमन्त्री शेरबहादुर देउवाले टाइफाइडविरुद्ध बालबालिकालाई दिइन लागिएको खोपको उद्घाटन गरेका छन् । रानीपोखरीस्थित दरबार हाइस्कूलमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री देउवाले खोप अभियानको उद्घाटन गरेका हुन् । आजदेखि...

धमाधम समाजवादी प्रवेश गर्दै एमाले नेताहरु

धमाधम समाजवादी प्रवेश गर्दै एमाले नेताहरु

| हेटौंडा, २३ चैत: लामो समय नेकपा एमालेमा सक्रिय रही जनप्रतिनिधिसमेत भएका हेटौंडा उपमहानगरपालिका-१ का उत्तम शर्मा न्यौपाने नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । बुधबार हेटौंडामा आयोजित कार्यक्रममा उनी एकीकृत समाजवादी...