कला/साहित्य

सञ्चारकर्मी राराहाङको शब्दसङ्ग्रह सार्वजनिक

सञ्चारकर्मी राराहाङको शब्दसङ्ग्रह सार्वजनिक

| इलाम, १ पुस : सञ्चारकर्मी रीता राराहाङ राईले एक दशक लगाएर तयार पार्नुभएको ‘बान्तवा राई शब्दसङ्ग्रह’ यहाँ सार्वजनिक गरिएको छ । बोलीचालीका क्रममा प्रयोग हुने शब्दलाई सङ्ग्रह गरेर लेखिएको १११...

गीति सङ्ग्रह ‘सफलताको शिखर’ सार्वजनिक

गीति सङ्ग्रह ‘सफलताको शिखर’ सार्वजनिक

| काठमाडौँ, २२ मङ्सिर : गायक गौरव नारायण राईको पहिलो गीति सङ्ग्रह ‘सफलताको शिखर’ सार्वजनिक भएको छ । यहाँ आज आयोजित विमोचन समारोहमा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य गोपाल बराइली, गायक...

नारायण गोपालको स्मृति दिवस मनाइयो

नारायण गोपालको स्मृति दिवस मनाइयो

| काठमाडौँ, १९ मङ्सिर : स्वरसम्राट नारायणगोपालको सम्झनामा आज यहाँ २८औँ स्मृति दिवस मनाइएको छ । नारायण गोपाल सङ्गीत कोषको आयोजनामा सो दिवसमा स्मृतिसभा गरेको छ । आजकै दिनमा विसं २०४७...

फेरि जन्मेलान् नारायण गोपाल

फेरि जन्मेलान् नारायण गोपाल

| काठमाडौँ, १८ मङ्सिर : ‘म त लालीगुराँस भएछु, वनैभरि फूलिदिन्छु मनैभरि फुलिदिन्छु’ नेपाली साङ्गीतिक इतिहासमा एकपछि अर्का गीत दिन सफल स्वरसम्राट नारायण गोपालले संसार छाडेको मङ्सिर १९ गते २८ वर्ष...

कवि सम्मेलन सम्पन्न

कवि सम्मेलन सम्पन्न

| काठमाडौँ, १५ मङ्सिर: नगरपालिका दिवसको अवसरमा टोखा र बुढानिलकण्ठ नगरपालिकाको सहयोगमा आज बुढानिलकण्ठस्तरीय कवि सम्मेलन सम्पन्न भएको छ । कार्यक्रममा करीब पाँच दर्जन सर्जकले रचना वाचन गरेका थिए । बुढानिलकण्ठ...

राष्ट्रव्यापी कविता प्रतियोगितामा पौडेल प्रथम

राष्ट्रव्यापी कविता प्रतियोगितामा पौडेल प्रथम

| काठमाडौँ, ९ मङ्सिर: राष्ट्रव्यापी कविता प्रतियोगितामा पोखराका सुदर्शन पौडेल प्रथम हुनु भएको छ । ‘कुष्ठरोगरहित नेपालको परिकल्पनाका लागि’ भन्दै एशोसिएशन फर आइडिया नेपालले द लेप्रोसी मिशन नेपालसँगको समन्वयमा आयोजना गरेको...

नेपाल–भारत काव्य सन्ध्या

नेपाल–भारत काव्य सन्ध्या

| काठमाडौँ, ८ मङ्सिर : नेपाल र भारतका साहित्यकारले दुई देशको सम्बन्ध प्राज्ञिक हिसाबले सुमधुर रहेको बताएका छन् । भौगोलिक सीमाका कारण अलग रहे पनि भाषिक, धार्मिक र सांस्कृतिक हिसाबले सम्बन्ध...

नारी उत्पीडनलाई चित्रकारितामा उतार्दै दुईदिने चित्रकला प्रदर्शनी

नारी उत्पीडनलाई चित्रकारितामा उतार्दै दुईदिने चित्रकला प्रदर्शनी

| भद्रपुर, २ मङ्सिर (रासस)  :  देही आर्टले पूर्वी नाकाको प्रवेशद्वार काँकडभिट्टाको देवकोटा पार्कमा दुईदिने चित्रकला प्रदर्शनी गरेको छ । हरेकवर्ष आयोजना हुँदै आएको कार्यक्रमको यो चौथो शृृङ्खला हो । ‘अन्तस्करण’...

राष्ट्रकवि माधवप्रसाद घिमिरे सम्मानित

राष्ट्रकवि माधवप्रसाद घिमिरे सम्मानित

| काठमाडौँ, १ मङ्सिर : राष्ट्रकवि माधवप्रसाद घिमिरे सम्मानित हुनुभएको छ । नेपाल साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरीद्वारा स्थापित विविध पुरस्कार समारोह–२०७५ मा राष्ट्रकवि घिमिरे मनिराज वाङ्मय पुरस्कार–२०७४ बाट नगद रु...

३५ वर्षदेखि मिथिला कलामा

३५ वर्षदेखि मिथिला कलामा

| काठमाडौँ, १८ कात्तिक : महोत्तरीका चन्दे्रश्वर पाण्डे ससुराली भारत जाँदा ससुराबाट एउटा सीप सिकेर आउनु भयो । त्यो उहाँको जीविकोपार्जनका लागि मुख्य आधार बन्न पुग्यो । पैँतीस वर्षदेखि स्वयम्भूमा उहाँले...