प्रवास

आज यी चार देशबाट नेपाली स्वदेश फर्कंदै

आज यी चार देशबाट नेपाली स्वदेश फर्कंदै

| काठमाडौं, ३ असार : बुधबार कुवेत, बंगलादेशको ढाका, थाइल्याण्ड र सिंगापुरबाट नेपालीहरु स्वदेश फर्कंदै छन् । कुवेतबाट जजिरा एअरमार्फत १६८ जना, बंगलादेशको ढाकाबाट २ सय जना, बैंङ्ककबाट २५० जना स्वदेश...

म्यानमारबाट आएका २६ जनालाई होल्डिङ सेन्टरमा राखियो

म्यानमारबाट आएका २६ जनालाई होल्डिङ सेन्टरमा राखियो

| काठमाडौं, २३ जेठ : म्यानमारबाट आएका २६ जना नेपालीलाई काठमाडौंको बसुन्धारास्थित होल्डिङ सेन्टरमा राखिएको छ । त्रिभुवन विमानस्थलबाट नेपाली सेनाको बसमार्फत् उनीहरूलाई सिधै बसुन्धारास्थित यती इभेन्ट्सको भवनमा लगिएको हो ।...

स्वदेश फर्कनेको सहजीकरण गर्न २६ बुँदे कार्ययोजना

स्वदेश फर्कनेको सहजीकरण गर्न २६ बुँदे कार्ययोजना

| काठमाडौं, २० जेठ : सरकारले कोरोना भाइरस (कोभिड-१९) को विश्वयापी संक्रमणबाट उत्पन्न असहज परिस्थितिले स्वदेश आउनैपर्ने परिस्थितिमा रहेका नेपाली नागरिकलाई सहजीकरण गर्न २६ बुँदे विशेष कार्ययोजना बनाएको छ । मन्त्रिपरिषद्को...

कोरियामा एक नेपालीको निधन, शुल्क तिर्न नसक्दा श’व अस्पतालमै

कोरियामा एक नेपालीको निधन, शुल्क तिर्न नसक्दा श’व अस्पतालमै

| काठमाडौं, १६ जेठ : पाँच वर्ष अघि कोरिया आएका धादिङ, झार्लाङ निवासी मैती तमाङको गत सोमबार (जेठ १२ गते ) यहाँ मृत्यु भएको छ । झण्डै एक महिनाअघि छनानस्थित एक...

बेलायतमा थप एक नेपालीको कोरोनाबाट निधन

बेलायतमा थप एक नेपालीको कोरोनाबाट निधन

| काठमाडौं, २३ बैशाख : बेलायतमा कोरोनाबाट सोमबार समाजसेवी नारायण कोन्मे गुरूङको निधन भएको छ । उनलाई गत हप्तादेखि रुघाखोकी लागेर ननिटनको जर्ज इलियट अस्पताल भर्ना गरिएको थियो । केही दिनदेखि...

कोरोनाबाट विश्वभर ७३ नेपालीको मृत्यु, पाँच हजार संक्रमित

कोरोनाबाट विश्वभर ७३ नेपालीको मृत्यु, पाँच हजार संक्रमित

| काठमाडौं, २१ बैशाख : विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीको संख्या ७३ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिले...

मलेसियामा कोरोना सङ्क्रमित दुई नेपाली निको भए

मलेसियामा कोरोना सङ्क्रमित दुई नेपाली निको भए

| काठमाडौं, १२ बैशाख : मलेसियामा कोरोना सङ्क्रमित दुई जना नेपाली निको भएका छन् । मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले मलेसियामा अहिलेसम्म तीन जना नेपाली श्रमिकमा कोरोना सङ्क्रमण देखिएको र...

दक्षिण कोरियाले नेपालीलाई सरकारी राहत दिने

दक्षिण कोरियाले नेपालीलाई सरकारी राहत दिने

| काठमाडौं, ११ बैशाख : कोरोना माहामारीको कारण दैनिक जीवनयापन गर्न असहज भएकाले यहाँको एक प्रान्तीय सरकारले आफ्ना नागरिकलाई दिँदै आएको राहत अब विदेशीलाई पनि दिने भएको छ । यसबाट नेपालीले...

अलपत्र नेपालीलाई स्वदेश फर्काउन एनआरएनएले पहल थाल्ने

अलपत्र नेपालीलाई स्वदेश फर्काउन एनआरएनएले पहल थाल्ने

| काठमाडौं, ८ बैशाख : कोभिड-१९ का कारण विदेशमा अलपत्र परेका नेपालीलाई तत्काल स्वदेश फर्काउन गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले पहल गर्ने भएको छ । कोभिड-१९ का कारण मुख्यतः खाडीमा श्रम...

अमेरिकामा दश नेपालीले जीवन गुमाए

अमेरिकामा दश नेपालीले जीवन गुमाए

| काठमाडौं, ७ बैशाख : अमेरिकामा महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण जीवन गुमाउने नेपालीको संख्या दश पुगेको छ । तीन साताअघि निधन भएका ७२ वर्षीय विष्णुकुमार राईको श'व न्यूयोर्कको एल्मस्र्ट...