अपराध

ज’बर्जस्ती यौ’न धन्दामा लगाएको अभियोगमा पोखराबाट युवक प’क्राउ

ज’बर्जस्ती यौ’न धन्दामा लगाएको अभियोगमा पोखराबाट युवक प’क्राउ

| पर्वत : एक युवतीलाई जबरजस्ती यौ'न धन्दामा लगाएको अभियोगमा एक जनालाई जिल्ला प्र'हरी कार्यालय कास्कीले प'क्राउ गरेको छ। प'क्राउ पर्नेमा काभ्रेपलान्चोक पाँचखाल नगरपालिका–३ घर भई पोखरामा बस्दै आएका ३४ वर्षीय...

कीर्ते नागरिकता सिफारिस गरेको भन्दै वडाध्यक्षसहित पाँच जनाविरूद्ध प’क्राउ पुर्जी जारी

कीर्ते नागरिकता सिफारिस गरेको भन्दै वडाध्यक्षसहित पाँच जनाविरूद्ध प’क्राउ पुर्जी जारी

| गलकोट, मंसिर १२ : कीर्ते नागरिकता सिफारिस गरेको भन्दै जिल्ला अदालत बागलुङले वडाध्यक्षसहित पाँच जनालाई प'क्राउ पुर्जी जारी गरेको छ। बागलुङ नगरपालिका–४ का वडाध्यक्ष ध्रुवबहादुर केसीसहित पाँच जनाविरुद्ध जिल्ला अदालत...

एक तोला सुनमा ब’लात्का’र घ’टनामा मिलापत्र, नदिएपछि बाहिरियो

एक तोला सुनमा ब’लात्का’र घ’टनामा मिलापत्र, नदिएपछि बाहिरियो

| बैतडी : बैतडीमा ब'लात्का'र घ'टना मिलापत्र गरेर गाउँमै मिलाउन खोजिएको कुरा बाहिर आएको छ। लैगिंक हिंसाविरुद्ध १६ दिने अभियान सञ्चालन भइरहेकै समयमा सिगास गाउँपालिका–३ की १८ वर्षीया किशोरीमाथि गत जेठमा...

खेतको आली काटेको विषयमा ह’त्या!

खेतको आली काटेको विषयमा ह’त्या!

| काठमाडौं, मंसिर १० : रौतहटमा ह'त्या गरेको आरोपमा एक पुरूष पक्राउ परेका छन्। गरुडा नगरपालिका-७ भिमडावरका फतिङगा ठाकुरको बुधबार बिहान ह'त्या भएको हो। उनीमाथि बुधबार बिहान सवा १० बजे ५०...

सासंद दीपक मनाङेकी श्रीमती चोरी मुद्दामा प’क्राउ

सासंद दीपक मनाङेकी श्रीमती चोरी मुद्दामा प’क्राउ

| काठमाडौं, मंसिर १० : चोरीको मुद्दामा एक महिला मकवानपुरबाट प'क्राउ परेकी छन्। उनी गण्डकी प्रदेश सभा सासंद दीपक मनाङे भनेर चिनिने राजीव गुरूङकी श्रीमती ३५ वर्षीया दिछेन डोल्मा लामा हुन्।...

अर्बौँको सरकारी जग्गा हडपेको आरोपमा नेकपा नेता प’क्राउ

अर्बौँको सरकारी जग्गा हडपेको आरोपमा नेकपा नेता प’क्राउ

| काठमाडौं : झापाको दमकस्थित करिब १० बिघा जग्गा हडपेको अभियोगमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश १ कमिटी सदस्य रेवतराज पुरी 'गगन' प'क्राउ परेका छन्। सम्पत्ति सुदृढीकरण अनुसन्धान...

परपुरुषसँग लागेको आ’शं’कामा खु’कुरी हानी श्रीमतीको ह’त्या

परपुरुषसँग लागेको आ’शं’कामा खु’कुरी हानी श्रीमतीको ह’त्या

| झापा : परपुरुषसँग लागेको भनी एक जनाले खु'कुरी प्र'हार गरी श्री'मतीको बी'भत्स ह'त्या गरेका छन्। झापाको दमक नगरपालिका–१ मामाचौक बस्ने ४७ वर्षीय चुडामणि भण्डारीले ३७ वर्षीया टीकामायाको ज्यान लिएका झापाका...

पेस्तोलसहित प’क्राउ परे विप्लव समूहका सेक्सन कमाण्डर

पेस्तोलसहित प’क्राउ परे विप्लव समूहका सेक्सन कमाण्डर

| काठमाडौं, मंसिर ७ : नेत्रविक्रम चन्द 'विप्लव' समूहका सेक्सन कमाण्डरलाई प्र'हरीले प'क्राउ गरेको छ। ताप्लेजुङ फाक्ताङलु गाउँपालिका-२ का ३२ वर्षीय पेम्बा साङगे शेर्पालाई प्र'हरीले मोरङ उर्लाबारीबाट प'क्राउ गरेको हो। जिल्ला...

काभ्रेमा मामाघरबाट फर्किदै गरेकी बालिकामाथि ब’लात्का’रको प्रयास गर्दै छु’रा प्र’हार

काभ्रेमा मामाघरबाट फर्किदै गरेकी बालिकामाथि ब’लात्का’रको प्रयास गर्दै छु’रा प्र’हार

| काभ्रे : काभ्रेको भुम्लु गाउँपालिका वडा नम्बर ६ की १४ बर्षीय बालिका माथि ब'लात्का'र प्रयास भएको आफन्तले बताएका छन् । बिहीबार मामाघरबाट आफ्नो घर तर्फ जाँदै गर्दा बीचबाटोमा ती बालिकामाथि...

गाई भीरबाट खसालेर मारेको आरोपमा एक प’क्राउ, अर्का फरार

गाई भीरबाट खसालेर मारेको आरोपमा एक प’क्राउ, अर्का फरार

| बैतडी : पुर्चौंडी नगरपालिका–६ स्थित खानेपानीको मुहानमा ११ ओटा म'रेका गाई फेला परेपछि प्र'हरीले आज एक जनालाई नियन्त्रणमा लिएको छ। पुर्चौंडी नगरपालिका–५ का २४ वर्षीय लक्ष्मण पार्कीलाई नियन्त्रणमा लिएर अनुसन्धान...