अपराध

दृष्टिविहीनलाई जबर्जस्ती करणी गर्नेलाई १० वर्ष कैद

दृष्टिविहीनलाई जबर्जस्ती करणी गर्नेलाई १० वर्ष कैद

| नुवाकोट, २६ मङ्सिर: दृष्टिविहीन युवतीलाई जबर्जस्ती करणी गर्ने किस्पाङ गाउँपालिका–३ साल्मेका ३७ वर्षीय हरिबहादुर तामाङलाई नुवाकोट जिल्ला अदालतले दोषी ठहर गर्दै सजायको फैसला गरेको छ । बलात्कार कसुरमा पक्राउ परेका...

रु तेह्र लाखसहित बाबुछोरा पक्राउ

रु तेह्र लाखसहित बाबुछोरा पक्राउ

| बाँके, २५ मङ्सिर :सुन कारोवार गर्दै आएका बाबुछोरालाई प्रहरीले नेपालगन्ज–२, घरबारी टोलबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले रु १३ लाखसहित सौरभ सोनी र विनोदकुमार सोनी पक्राउ गरेको...

बाबुको हत्या आशङ्कामा आमा–छोरा पक्राउ

बाबुको हत्या आशङ्कामा आमा–छोरा पक्राउ

| सुर्खेत, २५ मङ्सिर : प्रहरीले पूर्वी सुर्खेतको भेरीगङ्गा नगरपालिका–२ मालनेटाबाट बाबुको हत्या आशङ्कामा आमा–छोरालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय छिन्चुका अनुसार सोही ठाउँका ४७ वर्षीय लोकबहादुर बिसीको हत्या...

पचास हजार घुस रकमसहित दुई पक्राउ

पचास हजार घुस रकमसहित दुई पक्राउ

| सर्लाही, २५ मङ्सिर : नेपाल–भारत सीमा नजिकै रहेको ब्रम्हपुरी गाउँपालिका त्रिभुवननगर प्रहरी चौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक (सइ) राजेशकुमार सिंह र प्रहरी जवान मनोजकुमार यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको...

सप्तरीमा एघार महिनामा २० हत्या

सप्तरीमा एघार महिनामा २० हत्या

| सप्तरी, २५ मङ्सिर : जिल्लामा ११ महिनाको अवधिमा २० हत्याका घटना भएका छन् । हत्या घटनामध्ये नौ घटनाका अभियुक्त पक्राउ नपरेका र बाँकी घटनाका अधिकांश फरार छन् । लैङ्गिक हिंसाविरुद्धको...

नक्कली नोट छाप्ने गिरोहका नाइके पक्राउ

नक्कली नोट छाप्ने गिरोहका नाइके पक्राउ

| धनगढी, २४ मङ्सिर: कैलाली जिल्लामा नक्कली नोट छाप्ने गिरोहका मुख्य नाइके भनिएका तेजबहादुर कार्कीलाई प्रहरीले आज पक्राउ गरेको छ । कञ्चनपुर घर भएका कार्कीलाई महेन्द्रनगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय...

उपसचिव रिजाललाई निलम्बन गर्न आयोगको पत्र

उपसचिव रिजाललाई निलम्बन गर्न आयोगको पत्र

| काठमाडौँ, २४ मङ्सिर: सेवाग्राहीसँग घुस लिएको अभियोग लागेका जिल्ला प्रशासन कार्यालय दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई निलम्बन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयलाई आग्रह गरेको छ ।...

बलात्कार गरेको आरोपमा महरा पक्राउ

बलात्कार गरेको आरोपमा महरा पक्राउ

| सप्तरी, २३ मङ्सिर: बिहेको आश्वासन दिइ १७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले आज सिरहा नगरपालिका– ६ का २८ वर्षीय दीपेन्द्र महरालाई पक्राउ गरेको छ । बालिकालाई ललाइफकाइ बिहेको आश्वासन...

चरेससहित मामा–भान्जी पक्राउ

चरेससहित मामा–भान्जी पक्राउ

| गलकोट, २२ मङ्सिर : बागलुङ जिल्लाको निसीखोला गाउँपालिकामा पाँच किलोग्राम चरेससहित दुई जना पक्राउ परेका छन् । गाउँपालिका–६ निसीसिपका ३० वर्षीया भागिमला बुढा र उनका मामा पर्ने स्थानीयवासी २५ वर्षीय...

सिद्धबाबालाई पुनः सात दिनको म्याद थप

सिद्धबाबालाई पुनः सात दिनको म्याद थप

| इनरुवा, २० मङसिर : जिल्ला प्रहरी कार्यालय सुनसरीले सिद्धबाबा भनिने कृष्ण गिरीलाई आज दोस्रो पटक म्याद थप गरेको छ । आफ्नै अनुयायीलाई बलात्कार गरेको अरोपमा मङ्सिर ११ गते पक्राउ परेका...