अपराध

लागुऔषधसहित दुई युवक पक्राउ

लागुऔषधसहित दुई युवक पक्राउ

| लहान, ९ असोज: प्रतिबन्धित लागुऔषधसहित प्रहरीले सिरहाको नवराजपुर गाउँपालिका–४ बाट दुई युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झाझपट्टीबाट खटिएको गस्ती टोलीले लागुऔषधसहित लहान नगरपालिका–१ सिंहराहीका २४ वर्षीय दयाराम...

फेरि बैंकको सफ्टवेयर ह्याक, सानो सूचनाले अर्बाैं रकम जोगियो

फेरि बैंकको सफ्टवेयर ह्याक, सानो सूचनाले अर्बाैं रकम जोगियो

| काठमाडौँ, ८ असोज: काठमाडौँ दरबारमार्गस्थित एटिएम ह्याक गरी विभिन्न बैंकको करोडौँ रुपैयाँ निकालिएको घटना सेलाउन नपाउँदै फेरि उस्तै प्रकृतिको घटना सार्वजनिक भएको छ । एक विदेशी ह्याकरले कृषि विकास बैंकको...

मासु नपकाइदिएको निहुँमा श्रीमतीको ज्यान लिने नेपाली जेल चलान

मासु नपकाइदिएको निहुँमा श्रीमतीको ज्यान लिने नेपाली जेल चलान

| काठमाडौँ, ८ असोज : दिपायल सिलगढी नगरपालिका वडा नं ३ बस्ने कृष्ण नेपालीले गत असार २ गते आफ्नी श्रीमतीको हत्या गरेपछि अहिले छोराछोरी बिचल्लीमा परेका छन् । मासु नपकाइदिएको भन्दै...

पूर्वसांसदसँगै सिडिइ जेल चलान

पूर्वसांसदसँगै सिडिइ जेल चलान

| काठमाडौँ, ७ असोज : कीर्ते गरी उपभोक्ता समिति गठन गरेको र सरकारी कागजात कीर्ते गरेको आरोपमा पूर्वाधार तथा यातायात निर्देशनालय जनकपुरका सिनियर डिभिजनल इञ्जिनीयर राजकुमार गोइत जेल चलान भएका छन्...

चोरीका मोटरसाइकलसहित सात पक्राउ

चोरीका मोटरसाइकलसहित सात पक्राउ

| काठमाडौँ, ५ असोज  : भक्तपुरका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरी बिक्री गर्ने गिरोहलाई चोरीका तीन मोटरसाइकलसहित थिमिस्थित महानगरीय प्रहरी वृत्तले पक्राउ गरेको छ ।सो अभियोगमा सिन्धुपाल्चोक जुगल गाउँपालिका–७ का २५...

राजश्व छली गरेको आरोपमा तीन कम्पनी सञ्चालकविरुद्ध मुद्दा

राजश्व छली गरेको आरोपमा तीन कम्पनी सञ्चालकविरुद्ध मुद्दा

| काठमाडौँ, २ असोज: राजश्व छली गरेको आरोपमा तीन व्यावसायिक कम्पनीका सञ्चालक तथा सहयोगीविरुद्ध राजश्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ । विभागले ती कम्पनीबाट झण्डै रु ३६ करोड २४ लाख...

घुस लिएको आरोपमा कार्यकक्षबाटै पक्राउ परे नायब निरीक्षक

घुस लिएको आरोपमा कार्यकक्षबाटै पक्राउ परे नायब निरीक्षक

| साँखु, काठमाडौँ, १ असोज: घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रहरी नायब निरीक्षकलाई कार्यकक्षबाटै पक्राउ गरेको छ । आज अख्तियारको टोलीले महानगरीय प्रहरी वृत बौद्ध मातहत रहेको प्रहरी...

लागुऔषधका ५५४ कारोवारी पक्राउ

लागुऔषधका ५५४ कारोवारी पक्राउ

| भद्रपुर, १ असोज: विगत तीन वर्षमा झापामा लागुऔषधको ओसारपसारविरुद्ध प्रहरी कारवाहीमा ५५४ पक्राउ परेका छन् । भारतसँगको खुला सीमा र लागुपदार्थ प्रयोगकर्ताको फैलँदो सङ्ख्याका कारण यसको नियन्त्रण झापामा चुनौतीपूर्ण बन्दै...

चन्द समूहका जिल्ला सेक्रेटरीसहित दुई पक्राउ

चन्द समूहका जिल्ला सेक्रेटरीसहित दुई पक्राउ

| सुरुङ्गा ३० भदौ: नेत्रविक्रम चन्द समूहका झापा जिल्ला सेक्रेटरी प्रवीण मिश्रसहित दुई जनालाई प्रहरीले बिर्तामोडबाट आज पक्राउ गरेको छ । बिर्तामोड नगरपालिका–४ स्थित नेपाल विद्युत् प्राधिकरणको कार्यालय नजिकैको चिया पसलबाट...

नक्कली प्रहरी नियन्त्रणमा

नक्कली प्रहरी नियन्त्रणमा

| अमरगढी, २७ भदौ : डडेल्धुरामा नक्कली प्रहरी नायब निरीक्षक बनी धम्क्याउने एक जनालाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराले आज नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयमा कार्यरत तथा मुद्दा फाँटको प्रमुख...