अपराध

घुससहित बनेपा नगरपालिकाका सव–इन्जिनियर पक्राउ

घुससहित बनेपा नगरपालिकाका सव–इन्जिनियर पक्राउ

| काभ्रे, १ भदौ : काभ्रेको बनेपा नगरपालिकाका सव इन्जिनियरलाई अख्तियार दुरुपयोग आयोगको टोलीले पक्राउ गरेको छ । आयोगको टोलीले बनेपा नगरपालिका– वडा नं.११ का सव–इन्जिनियर (करार) आकाश श्रेष्ठलाई लाई घुससहित...

खुर्पाले घाँटी रेटेर श्रीमतीको हत्या

खुर्पाले घाँटी रेटेर श्रीमतीको हत्या

| काठमाडौँ, १ भदौ  : गोरखा नगरपालिका–९ लक्ष्मीबजारमा गए राति श्रीमानले श्रीमतीको हत्या गरेका छन् । स्थानीय २० वर्षीय याकुब परियारले आफ्नी १९ वर्षकी श्रीमती पूजा परियारको खुर्पाले घाँटी रेटेर हत्या...

प्रहरीलाई घुस दिने युवक प्रहरीकै फन्दामा

प्रहरीलाई घुस दिने युवक प्रहरीकै फन्दामा

| सुर्खेत, ३२ साउन: जिल्ला प्रहरी कार्यालय सुर्खेतले सवारी जाँच गर्ने प्रहरीलाई घुस दिने युवकलाई आज पक्राउ गरेको छ ।सवारी जाँच गर्न ड्युटीमा खटिएका प्रहरी सहायक निरीक्षक कमलबहादुर विकलाई घुस दिन...

पेस्तोल र गोलीसहित सुलभ पक्राउ

पेस्तोल र गोलीसहित सुलभ पक्राउ

| काठमाडौँ, ३२ साउन: काठमाडौँको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गास्थित सुरक्षा जाँच चौकीबाट हतियार र गोलीसहित आज एक जना पक्राउ परेका छन् । ललितपुरका २८ वर्षीय मुनाल भन्ने सुलभ लामालाई स्वचालित पेस्तोल दुई...

तिब्बतीलाई नागरिकता सिफारिसको आरोपमा वडाध्यक्षसहित तीन जना पक्राउ

तिब्बतीलाई नागरिकता सिफारिसको आरोपमा वडाध्यक्षसहित तीन जना पक्राउ

| कास्की, ३१ साउन: तिब्बती शरणार्थीलाई नेपाली नागरिकताको सिफारिस दिएको आरोपमा वडाध्यक्षसहित तीन जनालाई आज प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१८ का वडाध्यक्ष रणबहादुर थापा, वडासदस्य ज्ञानबहादुर थापा...

जुवा खेल्ने आठ जना पक्राउ

जुवा खेल्ने आठ जना पक्राउ

| गोरखा, ३० साउन: पालुङटार नगरपालिका–५ चियानडाँडाको जङ्गलमा जुवा खेल्दै गरेका आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । जङ्गलको बीचमा टेण्ट टाँगेर जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई आज पक्राउ गरिएको प्रहरी नायब...

लागुऔषध कारोवार आरोपमा कर्मचारी पक्राउ

लागुऔषध कारोवार आरोपमा कर्मचारी पक्राउ

| सुर्खेत, २९ साउन : जिल्ला प्रहरी कार्यालय जुम्लाले लागुऔषध कारोवार गरेको आरोपमा एक कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालय जुम्लामा कार्यरत २७ वर्षीय खरीदार लोकेन्द्र मल्ल...

फरार दुई बलात्कार आरोपित पक्राउ

फरार दुई बलात्कार आरोपित पक्राउ

| काभ्रेपलाञ्चोक, २९ साउन : पाँचखाल नगरपालिकास्थित दुई स्थानमा भएका दुई बलात्कार घटनाका फरार आरोपितलाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले पक्राउ गरेको छ । पाँचखाल नपा–४ शिखरपुरमा डेरागरी बस्ने ३१ वर्षका सुनबहादुर...

घुस लिएको अभियोगमा पाण्डे र स्वर्णकारविरुद्ध मुद्दा

घुस लिएको अभियोगमा पाण्डे र स्वर्णकारविरुद्ध मुद्दा

| काठमाडौँ, २६ साउन: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी वृत्त गौशालाका प्रहरी निरीक्षकद्वय रमेशबहादुर पाण्डे र राजु स्वर्णकारविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । सार्वजनिक मुद्दा मिलाइदिने र थुनामा...

धुलिखेलबाट पाँच जुवाडे पक्राउ

धुलिखेलबाट पाँच जुवाडे पक्राउ

| काभ्रेपलाञ्चोक, २६ साउन: प्रहरीले धुलिखेल नगरपालिका–६ स्थित अस्पतालचोकबाट जुवातास खेलिरहेका पाँच जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले गोप्य सूचनाका आधारमा अस्पतालचोकस्थित रीना केसीको होटलमा शनिबार साँझ जुवातास खेलिरहेका पाँच जनालाई...