अपराध

कटुवा पेस्तोलसहित तीन भारतीय पक्राउ

कटुवा पेस्तोलसहित तीन भारतीय पक्राउ

| इनरुवा, १ मङ्सिर: सुनसरीको दक्षिणवर्ती सीमा क्षेत्रबाट कटुवा पेस्तोलसहित आज तीन जना भारतीय नागरिकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा भारत विहार भीमनगर पञ्चायत वडा नं ४ बस्ने रञ्जीतकुमार...

विश्वविद्यालयका अध्यक्षलाई बन्धक बनाउने नौ विद्यार्थी पक्राउ

विश्वविद्यालयका अध्यक्षलाई बन्धक बनाउने नौ विद्यार्थी पक्राउ

| चितवन, १ मङ्सिर: कृषि तथा वन विज्ञान विश्वविद्यालयका रजिष्ट्रार र सेवा आयोग अध्यक्षलाई कार्यकक्षमा बन्धक बनाएको भन्दै प्रहरीले त्यहाँ अध्यनरत नौ विद्यार्थीलाई शुक्रबार साँझ नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी...

श्रम कार्यालयमा सेवाग्राहीलाई दुःख दिने तीन जना विचौलिया पक्राउ

श्रम कार्यालयमा सेवाग्राहीलाई दुःख दिने तीन जना विचौलिया पक्राउ

| काठमाडौँ, ३० कात्तिक: ताहचलस्थित श्रम कार्यालयमा सेवाग्राहीलाई दुःख दिने तीन जना विचौलिया आज पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङका २४ वर्षीय रोशन शिवाकोटी, झापाका ४५ वर्षीय हितबहादुर धिमाल र...

प्रहरी हवल्दार घुससहित रङ्गेहात पक्राउ

प्रहरी हवल्दार घुससहित रङ्गेहात पक्राउ

| कलैया, ३० कात्तिक: अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले एक प्रहरी हवल्दारलाई घुससहित रङ्गेहात पक्राउ गरेको छ । सेवाग्राहीसँग पान मसला र गुटखा नेपालमा भारतबाट सहज रुपमा ल्याउनका लागि सहजीकरण गरी...

किशोरीलाई बलात्कार गर्ने काभ्रेका अधिकारी पक्राउ

किशोरीलाई बलात्कार गर्ने काभ्रेका अधिकारी पक्राउ

| काठमाडौँ, ३० कात्तिक : जबर्जस्तीकरणी गरेको अभियोगमा एक जनालाई आज प्रहरीले पक्राउ गरेको छ । प्रहरीले मकवानपुर हेटौँडाकी १५ वर्षीया किशोरीलाई बलात्कार गर्ने काभ्रेपलाञ्चोकका १८ वर्षीय साजन अधिकारीलाई पक्राउ गरेको...

सात थान वन्यजन्तुको दाह्रासहित छ जनालाई पक्राउ

सात थान वन्यजन्तुको दाह्रासहित छ जनालाई पक्राउ

| काठमाडौँ, ३० कात्तिक: नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सात थान वन्यजन्तुको दाह्रासहित छ जनालाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले गोकर्णेश्वर नगरपालिका–६ जोरपाटी नारायणटारबाट वन्यजन्तुको दाह्रासहित दोलखाका नुर्बु शेर्पा, मकवानपुरका...

प्रहरीलाई घुस दिने ट्रक चालकलाई पक्राउ

प्रहरीलाई घुस दिने ट्रक चालकलाई पक्राउ

| काठमाडौँ, २८ कात्तिक : महानगरीय प्रहरीवृत्त बानेश्वरले प्रहरीलाई घुस दिने ट्रक चालकलाई पक्राउ गरेको छ । वृत्तको टोलीले काठमाडौँ महानगरपालिका–१० स्थित बुद्धनगर चोकमा सवारी साधन जाँच गर्ने क्रममा घुसदिन खोज्ने...

थुनुवा भगाउने प्रहरी जवान हिरासतमा

थुनुवा भगाउने प्रहरी जवान हिरासतमा

| दाङ, २८ कात्तिक : थुनुवा भगाउन सहयोग गरेको अभियोगमा इलाका प्रहरी कार्यालय तुलसीपुरले आज एक प्रहरी जवानलाई पक्राउ गरेको छ । प्रहरी जवान शेरबहादुर बुढाथोकीलाई पक्राउ गरी थुनामा राखिएको इलाका...

बाबुआमालाई घर निकाला गर्ने छोराछोरीलाई जेल सजाय !

बाबुआमालाई घर निकाला गर्ने छोराछोरीलाई जेल सजाय !

| काडमाडौँ, २८ कात्तिक: के तपाईँले आफ्ना वृद्ध आमाबाबुलाई हेला गरेर दुःख दिनुभएको छ ? यदि आफ्ना बुबाआमालाई अपमानित गर्ने, दुःख दिने, घरबाट निकाला गर्ने, सडकपेटीमै बेवारिस अवस्थामा छाड्ने गर्नुभएको छ...

न्यायाधिवक्ता थापाविरुद्ध  विशेष अदालतमा मुद्दा

न्यायाधिवक्ता थापाविरुद्ध विशेष अदालतमा मुद्दा

| काठमाडौँ, २७ कात्तिक: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उच्च सरकारी वकील कार्यालय, कास्कीका सह–न्यायाधिवक्ता सुरेन्द्रबहादुर थापाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । ठगी गरेको आरोप लागेका एक सेवाग्राहीको मुद्दा...