अपराध

घुस लिदा लिदै सर्वेक्षक चौधरी पक्राउ

घुस लिदा लिदै सर्वेक्षक चौधरी पक्राउ

| काठमाडौँ, १३ कात्तिक : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला नापी कार्यालय सिराहामा कार्यरत सर्वेक्षक देवनारायण चौधरीलाई रु दुई लाख घुस लिएको अभियोगमा आज पक्राउ गरेको छ । नापनक्साबमोजिम जग्गाको क्षेत्रफल...

गौचनको हत्यामा संलग्न तीन पक्राउ

गौचनको हत्यामा संलग्न तीन पक्राउ

| काठमाडौँ, १२ कात्तिक: महानगरीय अपराध महाशाखाले नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न तीन जनालाई पक्राउ गरेको छ । विसं २०७४ असोज २३ गते दिउँसो बानेश्वरमा गोली हानी...

हत्याका आरोपित चार पक्राउ

हत्याका आरोपित चार पक्राउ

| सप्तरी, १२ कात्तिक : राजविराज नगरपािलका–६ की ४५ वर्षीया एकल महिला आशादेवी देवको हत्या आरोपमा सप्तरी प्रहरीले चार जनालाई पक्राउ गरेको छ । हत्या आरोपमा सोही ठाउँकी ३५ वर्षीया मुन्नीदेवी...

घुस लिएको अभियोगमा अन्सारीविरुद्ध मुद्दा दायर

घुस लिएको अभियोगमा अन्सारीविरुद्ध मुद्दा दायर

| काठमाडौँ, १२ असोज: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी हवल्दार नुरूल होदा अन्सारीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । नेपाल–भारत सीमा बजारबाट भन्सार छली...

एनएमबी बैंकबाटै रु १७ लाख लुट

एनएमबी बैंकबाटै रु १७ लाख लुट

| सुरुङ्गा, ११ कात्तिक: झापाको बिर्तामोडस्थित एनएमबी बैंकबाट आज अपराह्न एक व्यक्तिको रु १७ लाख लुटिएको छ । बैंकमा रकम जम्मा गर्न आएका ताप्लेजुङ याम्फुदिन–१ का शेरबहादुर गुरुङको रु १६ लाख...

रेडपाण्डाको छालासहित शाही पक्राउ

रेडपाण्डाको छालासहित शाही पक्राउ

| बाँके, ११ कात्तिक: रेडपाण्डाको (हाब्रे)छालासहित प्रहरीले गए राती कोहलपुर नगरपालिका–२ मुगाली बस्तीबाट सोही स्थानका ३१ वर्षीय मानबहादुर शाहीलाई पक्राउ गरेको छ । प्रदेश नं ५ प्रहरी अनुसन्धान व्यूरोको टोलीका प्रहरी...

कुटपिटबाट मृत्यु भएको आरोपमा एक पक्राउ

कुटपिटबाट मृत्यु भएको आरोपमा एक पक्राउ

| बनेपा, कात्तिक १० : घरायसी झगडाका बेला कुटपिट गरेका कारण मृत्यु भएको आरोपमा प्रहरीले शुक्रबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–९ का ४८ वर्षीय डल्ले...

सहानीको गोली हानेर हत्या भएको पुष्टि

सहानीको गोली हानेर हत्या भएको पुष्टि

| नवलपरासी, १० कात्तिक: पश्चिम नवलपरासीमा गणेश मल्लाह (सहानी) को हत्या गोली हानेर भएको पुष्टि भएको छ । मल्लाहको मृत्यु सामान्य धारिलो हतियारबाट नभई टाउकोमा गोली लागी भएको शव परीक्षण प्रतिवेदनमा...

नक्कली श्रम स्वीकृतिको आरोपमा २५ कर्मचारीविरुद्ध मुद्दा दायर

नक्कली श्रम स्वीकृतिको आरोपमा २५ कर्मचारीविरुद्ध मुद्दा दायर

| काठमाडौँ, ९ कात्तिक: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली कागजात बनाई श्रम स्वीकृति दिएको आरोपमा वैदेशिक रोजगार विभाग काठमाडौँ कार्यालय ताहचलका तत्कालीन २५ कर्मचारीविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ...

ठूलो परिमाणमा  विस्फोटक पदार्थसहित तीन पक्राउ

ठूलो परिमाणमा विस्फोटक पदार्थसहित तीन पक्राउ

| इनरुवा, ९ कात्तिक: सुनसरीको धरान उपमहानगरपालिकाबाट ठूलो परिमाणमा विस्फोटक पदार्थसहित तीन जनालाई बिहीबार नियन्त्रणमा लिइएको छ ।धरानबाट रु १० लाख बराबरको २१ बोरा पटका, झिरझिरे, आतीसबाजीलगायत उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरी नायब...