| धनगढी । कैलालीबाट एक जना लागूऔषधसहित पक्राउ परेका छन्। गोदावरी नगरपालिका–८ का २० वर्षीय बिबेक चौधरीलाई लागूऔषध (हेरोईन) सहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। चौधरीलाई इलाका...
| काठमाडौं । अनलाइन गेमहरूमा गैरकानुनी सट्टेबाजी तथा क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा एक युवा पक्राउ परेका छन्। पक्राउ पर्नेमा पाँचथर मिक्लाजुङ गाउँपालिका वडा नम्बर ७ का ३७ वर्षीय सुनिल राई...
| पोखरा । नाउरको सिङसहित प्रहरीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट युक्रेनी नागरिकलाई पक्राउ गरेको छ। विमानस्थलको आन्तरिक प्रस्थान गेटमा रहेको एक्स-रे मेसिनमा जाँचका क्रममा २१ वर्षीय युक्रेनी नागरिक फिलिप जिल्को भिस्कीको झोलामा...
| धनगढी । कैलाली प्रहरीले युवकलाई अपहरण गरी शरीर बन्धक बनाएर कुटपिट गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बझाङको मष्टा गाउँपालिका–६ का २० वर्षीय विवेक खड्का, डडेल्धुराको अमरगढी...
| काठमाडौं । अपहरण गरी फिरौती रकम असुलेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका-१६ इनर्वाका ३० वर्षीय सन्तोष दास तत्मा र वीरगन्ज महानगरपालिका-१६ नगवाका ३१ वर्षीय हरिशंकर...
| काठमाडौं । काठमाडौं जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ। अदालतका न्यायाधीश कमला पौडेलले उनलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति...
| धनगढी । कैलालीको धनगढीबाट लागूऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। धनगढी उपमहानगरपालिका–३ रोडहाउस क्याफे नजिकबाट सोही ठाउँका ३० वर्षीय सागर राजी र २९ वर्षीय धर्मेन्द्र धामी पक्राउ परेका हुन।...
| झापा। झापाको बाह्रदशी गाउँपालिका–५ मा रड प्रहारबाट एक जनाको हत्या भएको छ। बाह्रदशी ५ बस्ने ४५ वर्षीय गंगालाल माझीको रड प्रहारबाट हत्या भएको झापा प्रहरीले जनाएको छ। रड प्रहारबाट घाइते...
| अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकामा आफ्नै मामाले भान्जाको हत्या गरेका छन् । शितगंगा नगरपालिका -६ सानाढुंग्रेका ५३ वर्षीय झन्द्रबहादुर गाहाले सामान्य घरयासी झै-झगडाका कारण आफ्नै सहोदर भान्जा ३५ बर्षीय तिलक...
| काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशका सांसद दिपक मनाङे भन्ने राजीव गुरुङलाई ज्यान मार्ने उद्योग मुद्दामा उच्च अदालत पाटनको दोषी ठहर गर्दै ५ वर्ष कैद गर्ने फैसलालाई नै सदर गरेको...