| काठमाडौं, ९ माघ : चिकित्सा शिक्षा आयोगद्वारा संचालित मेडिकल अधिकृतको प्रवेश परीक्षामा नक्कली परीक्षार्थीसहित तीन जना भारतीयलाई प्र ह रीले प क्रा उ गरेको छ। शनिबार सञ्चालित परीक्षामा नक्कली परीक्षार्थी,...
| सुनसरी, ८ माघ : भोक्राहा नरसिंह गाउँपालिकामा एकजना युवकले पत्नीमाथि तरबार प्र हा र गरी ह त्या गरेका छन् । ३० वर्षीया चन्द्रकला उराउलाई तरबार प्र हा र गर्ने लालु...
| काठमाडौं, ७ माघ : नक्कली मह उत्पादन गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई ज्याठा बस्ने ४७ वर्षीय नरेश श्रेष्ठ छन् । काठमाडौं महानगरपालिका-२७...
| खोटाङ, ६ माघ : खोटाङमा जबरजस्ती करणीका छुट्टाछुट्टै कसुरमा एक सातामा नै ३ जना प क्रा उ परेका छन्। प क्रा उ पर्नेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पा चिउरीडाँडाका ३२...
| दाङ, ५ माघ : दाङमा प्र ह रीले विभिन्न स्थानमा चोरी गरी फरार रहेका २ युवालाई प क्रा उ गरेको छ। प क्रा उ पर्नेमा तुलसीपुर-५ घर भई हाल तुलसीपुर-६...
| काभ्रे प्र ह रीले २० वर्ष कै द सजाँय ठहर भई फरार रहेका एक जनालाई प क्रा उ गरेको छ । अदालतबाट कैद तथा जरीवाना ठहर भई फरार रहेका फौदे...
| चितवन, ४ माघ : विभिन्न मेला महोत्सव तथा भीडभाडमा चोरी गर्ने सात जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । प क्रा उ पर्नेमा भारत गोरखपुरका...
| काठमाडौं, ४ माघ : विदेशबाट आएका व्यक्तिलाई बीच बाटैबाट अ प ह र ण गरी ब न्ध क बनाएको आरोपमा तीन जनालाई प्र ह रीले प क्रा उ गरेको छ...
| काठमाडौं, ३ माघ : बाँकेमा एक वडा अध्यक्ष लागुऔषध ब्राउन सुगरसहित प क्रा उ परेका छन्। प क्रा उ पर्नेमा बैजनाथ गाउँपालिकाका–३ का अध्यक्ष रामशरण थारू छन्। इलाका प्र...
| काठमाडौं, ३० पुस : सरकारी वकिलको कार्यालय काठमाडौँबाट आफ्नो रायसहितको प्रतिवेदन फिर्ता आएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)ले बालुवाटारस्थित ललिता निवासको जग्गाको किर्ते लिखतका सम्बन्धमा थप अनुसन्धान थालेको छ ।...