अपराध

काभ्रेका इट्टा व्यवसायीमाथि विराटनगरमा खुकुरी प्रहार

काभ्रेका इट्टा व्यवसायीमाथि विराटनगरमा खुकुरी प्रहार

| काठमाडौं, १० असोज : विराटनगरमा एकजना इट्टा व्यवसायीमाथि खु कुरी प्रहार भएको छ । काभ्रे घर भएका व्यवसायी ३२ वर्षीय कलामसिंह लामामाथि आइतबार अपरान्ह उच्च अदालत विराटनगरको गेट नजिकै खुकुरी...

३८ क्विन्टल सुन तस्करी मुद्दाको अन्तिम सुनुवाइ आजदेखि

३८ क्विन्टल सुन तस्करी मुद्दाको अन्तिम सुनुवाइ आजदेखि

| काठमाडौं, १० असोज : मोरङ उर्लाबारीका सनम शाक्य ह त्या प्रक रणको अनुसन्धानका क्रममा खुलेको ३८ क्विन्टल सुन तस्करी प्रकरणको मुद्दामा आजबाट अन्तिम बहस हुँदैछ । जिल्ला अदालत मोरङमा आजबाट...

राजा हुन्छु भन्दै नारायणहिटीको श्रीपेच चोर्ने प्रयास गरेका व्यक्ति पक्राउ

राजा हुन्छु भन्दै नारायणहिटीको श्रीपेच चोर्ने प्रयास गरेका व्यक्ति पक्राउ

| काठमाडौं, ८ असोज : नारायणहिटी दरबार संग्रहालयभित्र श्रीपेच राखिएको ठाउँको सीसा फोड्ने प्रयास गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पश्चिम रूकुम घर भएका २५ वर्षिय खिमबहादुर घर्तीलाई श्रीपेच...

काठमाण्डौबाट १३ जना जुवाडे पक्राउ

काठमाण्डौबाट १३ जना जुवाडे पक्राउ

| काठमाडौं, ७ असाेज : काठमाण्डौमा झण्डै १९ लाख रुपैयाँसहित जुवातास खेल्ने प क्राउ परेका छन् । गएराति साढे १२ बजे काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका-७ हरहर महादेवबाट १८ लाख ७५ हजार...

भारत पुर्‍याएर पतिको हत्या

भारत पुर्‍याएर पतिको हत्या

| सिरहा , ५ असाेज :  गोलबाजर नगरपालिका–४ निपनियाका ३९ वर्षीय दुखरन महरा मोचीको ह त्या आरोपमा उनकै पत्नी हरिहरदेवी महरा प क्राउ परेकी छन् । हरिहरदेवीले उपचारको बहानामा दुखरनलाई भारतको...

काभ्रेबाट अबैध चिरान काठ सहित दुई जना प क्राउ

काभ्रेबाट अबैध चिरान काठ सहित दुई जना प क्राउ

| काभ्रे, ५ असाेज : काभ्रे प्रहरीले बीपी राजमार्गको  धुलिखेल नगरपालिका वडा नम्बर ११ बाट अबैध चिरान काठ सहित दुई जनालाई प क्राउ गरेको छ । प क्राउ पर्नेमा पनौती नगरपालिका...

मेयर सुवेदीलाई मुक्का हान्ने गणेश पंगेनी पक्राउ

मेयर सुवेदीलाई मुक्का हान्ने गणेश पंगेनी पक्राउ

| बुटवल , ५ असाेज : बुटवल उपमहानगरपालिकाका प्रमुख (मेयर) शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने युवक प क्राउ परेका छन् । सोमबार पहिरो निरीक्षण गर्न गएका मेयर सुवेदीमाथि मुक्का प्रहार गर्ने...

बाल यौन दुराचार गरेको आरोपमा रामेछापबाट एक पक्राउ

बाल यौन दुराचार गरेको आरोपमा रामेछापबाट एक पक्राउ

| काठमाडौं, ४ असाेज : बाल यौ न दुराचार गरेको अभियोगमा रामेछाप प्रह रीले एक जनालाई प क्राउ गरेको छ। प क्राउ पर्नेमा सुनपाती गाउँपालिका-२ का १८ वर्षीय राजकुमार रायमाझी छन्।...

१४ रोहिंग्या शरणार्थी नेपाल ओसार्ने तीन पक्राउ

१४ रोहिंग्या शरणार्थी नेपाल ओसार्ने तीन पक्राउ

| काठमाडौं, ४ असाेज : बंगालादेशमा शरणार्थी जीवन बिताइरहेका म्यानमारका रोहिंग्या शरणार्थीहरुलाई अमेरिका लैजाने भन्दै नेपाल ल्याएर मानव तस्करी गर्ने तीनजनालाई प क्राउ गरेको छ । प्रह रीको केन्द्रीय अनुसन्धान ब्युरोले...

गाई काट्ने १० जना प्रहरीको फन्दामा

गाई काट्ने १० जना प्रहरीको फन्दामा

| हेटौंडा : मकवानपुर प्रह रीले गाई का टेकाे अभियाेगमा १० जनालाई प क्राउ गरेको छ। मकवानपुरको बकैया गाउँपालिका–११ बाट नेपालको राष्ट्रिय जनावर गाई काट्ने १० जनालाई प्रह रीले प क्राउ...