| विराटनगर, २० फागुन : नेपाल कम्युुनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुुष्पकमल दाहाल‘प्रचण्ड’ले अहिलेको अवस्थामा मन्त्रिमण्डल पुनःगठन गर्ने कुनै तयारी नभएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले पार्टीका दुुई...
| भद्रपुर, २० फागुन : ‘सुखानीको रगतले भन्छ हामीलाई, सही बाटो हिँड्दैछौ कि भुल्यौ दाजुभाइ !’ छयालीस वर्षअघि झापा र इलामको सीमामा पर्ने सुखानी जङ्गलमा पञ्चायती शासकद्वारा कारागार सार्ने निहुँमा गोली...
| हेटौँडा, २० फागुन: हेटौँडा उपमहानगरपालिकाले हेटौँडा नगर क्षेत्रलाई थप सुन्दर हराभरा बनाउन अभियान शुरु गरेको छ । नगरको मुख्य बजारको आसपासका क्षेत्रमा सडक फराकिलो बनाउने, नाली र सुन्दर पेटी बनाउने,...
| भजनी, १९ फागुन : सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहले समाजका लागि पत्रकार सारथी भएको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेशको आयोजनामा आज टीकापुरमा...
| काठमाडौँ, १९ फागुन: प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवराले स्वतन्त्र न्यायपालिकाको सुधारमा आफू निरन्तर लागिरहेको बताउनुभएको छ । कानून व्यवसायी क्लबको मुखपत्र ‘कानून’ द्वयमासिक पत्रिकाको वार्षिकोत्सवका अवसरमा आज आयोजित पुरस्कार वितरण तथा सम्मान...
| धनुषा, १९ फागुन : मुख्यमन्त्री लालबाबु राउतले सङ्घीयता विरोधी कुनै पनि गतिविधि आफूलाई स्वीकार्य नहुने बताउनुभएको छ । चेतना नेपालद्वारा आज जनकपुरमा आयोजित सङ्घीयता कार्यान्वयन विषय अन्तक्र्रियामा उहाँले सयौँ मधेशी...
| गोरखा, १८ फागुन: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले देश विकासका लागि प्रतिपक्ष दल पनि सहयोगी बन्न सक्नुपर्ने बताउनुभएको छ । गोरखाको पालुङटार नगरपालिका–५ आँपपिपलमा आज आयोजित एक...
| हेटौँडा, १८ फागुन : प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले उद्योग तथा व्यवसाय प्रवद्र्धनका लागि निजी क्षेत्रसँग हातेमालो गरिने बताउनुभएको छ । आजदेखि हेटौँडामा शुरु भएको राष्ट्रिय व्यापार मेला...
| लहान, १८ फागुन: राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सनातन हिन्दू राष्ट्र स्थापनाका लागि चैत महीनादेखि सडक सङ्घर्ष गर्ने चेतावनी दिनुभएको छ । पार्टीको मेची महाकाली राष्ट्रिय स्वाभिमान अभियानका क्रममा...
| जनकपुरधाम, १८ फागुन: पूर्वप्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सङ्घीयता नेपालको वास्तविकता भएको हुँदा अब कुनै पनि हालतमा फिर्ता हुन नसक्ने बताउनुभएको छ । मैथिली विकास कोषको आयोजनामा आजदेखि...