राजनीति

ओखलढुङ्गामा नेकपाको एकीकरण शुरु

ओखलढुङ्गामा नेकपाको एकीकरण शुरु

| ओखलढुङ्गा, २३ असोज : ओखलढुङ्गामा नेकपाको एकीकरण कार्यदलले काम थालेको छ । प्रदेश कमिटीले जिम्मेवारी तोकेको आठ सदस्यीय कार्यदलले जिल्ला र स्थानीय तहको पार्टी एकीकरण गर्ने काम शुरु गरेको हो...

कर्मचारी दिनहुँ पक्रिँदा मेरो शिर झुकेको छ : मन्त्री अर्याल

कर्मचारी दिनहुँ पक्रिँदा मेरो शिर झुकेको छ : मन्त्री अर्याल

| काठमार्डौँ, २३ असोज : भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले मालपोत र नापी कार्यालयका कर्मचारी अनियमिताको आरोपमा दिन प्रतिदिन पक्राउ पर्दा आफ्नो शिर झुकेको बताउनुभएको छ । ललितपुरस्थित...

दुई महिनाभित्र श्रमिकको योगदानका आधारमा सामाजिक सेवा शुरु गरिने

दुई महिनाभित्र श्रमिकको योगदानका आधारमा सामाजिक सेवा शुरु गरिने

| काठमाडौँ, २३ असोज : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्टले विश्वमा रहेका नेपाली श्रमिकको सुरक्षा तथा अधिकारका लागि नेपाल सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । यहाँ आज एफइएस नेपालले...

प्रमुख सचेतकमा राजभण्डारी

प्रमुख सचेतकमा राजभण्डारी

| विराटनगर, २३ असोज : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं १ को संसदीय दलको बैठकले प्रमुख सचेतक र सचेतक नियुक्त गरेको छ । संसदीय दलको सोमबार साँझ सम्पन्न बैठकले प्रमुख...

आगामी निर्वाचनमा काङ्ग्रेस ठूलो पार्टी बन्छ : भण्डारी

आगामी निर्वाचनमा काङ्ग्रेस ठूलो पार्टी बन्छ : भण्डारी

| दमौली, २२ असोज: नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीले आगामी निर्वाचनबाट नेपाली काङ्ग्रेस सबैभन्दा ठूलो पार्टी बन्ने जिकिर गर्नुभएको छ । काङ्ग्रेस भानु नगरसमिति–१२ ले आज कवाजितमा गरेको...

जनताको अधिकारविरुद्ध कुनै पनि गतिविधि स्वीकार नगरिने : मुख्यमन्त्री राउत

जनताको अधिकारविरुद्ध कुनै पनि गतिविधि स्वीकार नगरिने : मुख्यमन्त्री राउत

| धनुषा, २२ असोज : मधेश आन्दोलनका घाइते विजयकुमार ठाकुरलाई प्रदेश सरकारले रु एक लाख ५० हजार रकम सहयोग उपलब्ध गराएको छ । महोत्तरी पिपरा गाउँपालिका–५ रतौलीमा आज आयोजित मधेश आन्दोलनका...

सीमा क्षेत्रको तस्करी नियन्त्रण गर्न सशस्त्र प्रहरीलाई  गृहमन्त्रीको निर्देशन

सीमा क्षेत्रको तस्करी नियन्त्रण गर्न सशस्त्र प्रहरीलाई गृहमन्त्रीको निर्देशन

| काठमाडौँ, २२ असोज: गृहमन्त्री रामबहादुर थापाले सीमामा हुने तस्करी र अपराधका घटना नियन्त्रणका लागि सशस्त्र प्रहरी बललाई थप सक्रिय भएर लाग्न निर्देशन दिनुभएको छ । आज गृह मन्त्रालयमा सशस्त्र प्रहरी...

प्रदेश १ को सैद्धान्तिक छलफल जारी

प्रदेश १ को सैद्धान्तिक छलफल जारी

| विराटनगर, २२ असोज : प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९३ (२) बमोजिम प्रदेशको खेलकूद सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ माथि आज पनि छलफल भयो ।...

साझा सहमतिबाटै विधेयक पारित हुन्छ :  सभामुख श्रेष्ठ

साझा सहमतिबाटै विधेयक पारित हुन्छ : सभामुख श्रेष्ठ

| हेटौँडा, २२ असोज: प्रदेश नं. ३ का सभामुख सानुकुमार श्रेष्ठले राजनीतिक दलको साझा सहमतिबाट नै विधेयक पारित गर्ने बताउनुभएको छ । प्रदेश मामिला समितिद्वारा प्रकाशित प्रदेशसभाको कार्यक्षेत्र र कानून निर्माणसम्बन्धी...

‘सामुदायिक विद्यालय सुधारमा सबै एकजुट हुनु पर्छ : उपसभामुख  पोखरेल

‘सामुदायिक विद्यालय सुधारमा सबै एकजुट हुनु पर्छ : उपसभामुख पोखरेल

| इटहरी, २२ असोज: प्रदेश नं १ का उपसभामुख सरस्वती पोखरेलले सामुदायिक विद्यालयको शिक्षालाई उत्कृष्ट तुल्याउन शिक्षक, विद्यार्थी र अभिभावक सबैले एकजुट भएर लाग्नुपर्ने बताउनुभएको छ । इटहरीमा रहेको पुरानो जनता...