राजनीति

निर्वाचनपछि एमालेको सरकार:  अध्यक्ष ओली

निर्वाचनपछि एमालेको सरकार: अध्यक्ष ओली

| सुरुङ्गा (झापा), २२ कात्तिक : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछि नेकपा (एमाले) को सरकार बन्ने बताउनुभएको छ । उहाँले भन्नुभयो, “गठबन्धनका नाममा जति नै गठबन्धन गरिए...

सागर ढकाललाई चुनाव प्रचार गर्न दिन निर्वाचन आयाेगकाे निर्देशन

सागर ढकाललाई चुनाव प्रचार गर्न दिन निर्वाचन आयाेगकाे निर्देशन

| काठमाडौँ,  २२ कात्तिक : निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका सन्दर्भमा राजनीतिक दल तथा उम्मेदवारलाई निर्बाधरूपमा प्रचारप्रसार गर्न निर्देशन दिएकाे छ । डडेल्धुरालगायत...

स्वतन्त्र उम्मेदवार स्वागत नेपालमाथी हातपात

स्वतन्त्र उम्मेदवार स्वागत नेपालमाथी हातपात

| काठमाडौँ, २२ कात्तिक : झापा निर्वाचन क्षेत्र नं.२ का स्वतन्त्र उमेदवार स्वागत नेपाललाई सत्ता गठबन्धनका उमेदवारले हातपात गरेका छन् । हिजो सोमबार साँझ सि के चिन्तन अध्ययन प्रतिष्ठानले आयोजना गरेको...

गठबन्धनलाई जिताउनुहोस् हुम्लाले मुख्यमन्त्री र मन्त्री पाउँछ : अध्यक्ष दाहाल

गठबन्धनलाई जिताउनुहोस् हुम्लाले मुख्यमन्त्री र मन्त्री पाउँछ : अध्यक्ष दाहाल

| सिमकोट, २२ कात्तिक : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनका उम्मेदवारलाई भोट दिएर जिताए पुनः मुख्यमन्त्री र मन्त्री पाउने बताउनुभएको छ । हुम्मामा आज आयोजित चुनावी सभालाई...

छ वर्षमा चार पटक मत माग्न आउँदा बनेन सात किमी सडक

छ वर्षमा चार पटक मत माग्न आउँदा बनेन सात किमी सडक

| काठमाडौँ २२ कात्तिक : छ वर्षको बीचमा चारपटक विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेद्वार चन्द्रबहादुर खड्काका घरमा मत माग्न आइसकेका छन् । गोकर्णेश्वर नगरपालिका–३ मा बस्ने खड्का जस्ता हजाराँै मानिस...

भोट तान्न निःशुल्क शिक्षादेखि स्वाधिन अर्थतन्त्रसम्मका कुरा

भोट तान्न निःशुल्क शिक्षादेखि स्वाधिन अर्थतन्त्रसम्मका कुरा

| काठमाडौँ, २२ कातिक : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिएका केही राजनीतिक दलले मुलुकको हालको अवस्था र व्यवस्थामा आमूल परिवर्तन गर्दै स्वाधिन अर्थतन्त्र निर्माण...

गङ्गटे उपत्यकाः जहाँ चुनावमा मात्रै नेता पुग्छन्

गङ्गटे उपत्यकाः जहाँ चुनावमा मात्रै नेता पुग्छन्

| तुलसीपुर, २२ कात्तिक: दाङ क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार दीपक गिरी शनिबार दाङको विकट क्षेत्र गङ्गटे पुग्नुभयो । बबई गाउँपालिका–१ मा पर्ने सो स्थानमा नेकपा (एमाले)...

काठमाडौँ–८ का उम्मेदवारको प्राथमिकता : स्थानीय सम्पदा विकास

काठमाडौँ–८ का उम्मेदवारको प्राथमिकता : स्थानीय सम्पदा विकास

| काठमाडौँ, २१ कात्तिक : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा काठमाडौँ क्षेत्र नं ८ मा रोचक प्रतिस्पर्धा हुने देखिएको छ । प्रतिनिधिसभा सदस्यका लागि सत्तागठबन्धनका उम्मेदवार नेकपा...

राष्ट्रपतिको कार्यभार उपराष्ट्रपतिलाई

राष्ट्रपतिको कार्यभार उपराष्ट्रपतिलाई

| काठमाडौँ, २१ कात्तिक : राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्य उपराष्ट्रपतिबाट सम्पादन गरिने गरी तोक्नुभएको छ । राष्ट्रपतिले आफ्नो अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्य नेपालको संविधानको धारा...

जापानका लागि नेपालका राजदूत डा सुवेदीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

जापानका लागि नेपालका राजदूत डा सुवेदीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

| काठमाडौँ, २१ कात्तिक : जापानका लागि नेपालका नवनियुक्त राजदूत डा दुर्गाबहादुर सुवेदीले आज बिहान इम्पेरियल प्यालेसमा आयोजित विशेष समारोहमा सम्राट नारुहितो समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ । जापानी...