राजनीति

नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छेंलाई पत्नी शोक

नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छेंलाई पत्नी शोक

| भक्तपुर, ८ असार : नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान विजुक्छेंलाई पत्नी शोक परेको छ । उनकी पत्नी शोभा प्रधानको उपचारका क्रममा बुधबार अपराह्न नेपाल क्यान्सर हस्पिटल हरिसिद्धि ललितपुरमा...

मन्त्री हेरफेरसम्बन्धी निर्णय अब चाडै कार्यान्वयन हुन्छ : नेता खनाल

मन्त्री हेरफेरसम्बन्धी निर्णय अब चाडै कार्यान्वयन हुन्छ : नेता खनाल

| काठमाडौं, ८ असार नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मन्त्री हेरफेरसम्बन्धी पार्टीले यसअघि नै गरेको निर्णय अब चाडै नै कार्यान्वयन हुनुपर्ने बताएका छन् । नेकपा एसबाट सरकारमा प्रतिनिधित्व गर्ने...

न्यायाधीश-अधिवक्ता घुस डिल प्रकरणका दोषीलाई कारबाही गर्न नेपाल बारको माग

न्यायाधीश-अधिवक्ता घुस डिल प्रकरणका दोषीलाई कारबाही गर्न नेपाल बारको माग

| काठमाडौं, ८ असार : नेपाल बार एसोसिएसनले न्यायाधीश–अधिवक्ता घुस डिल प्रकरणका दोषीलाई कारबाही गर्न माग गरेको छ । बुधबार नेपाल बारकी महासचिव अञ्जिता खनालले जारी गरेको विज्ञप्तिमा अडियो समाचारका सम्बन्धमा...

रवि लामिछानेविरुद्ध निर्वाचन आयोगमा अर्को पनि उजुरी

रवि लामिछानेविरुद्ध निर्वाचन आयोगमा अर्को पनि उजुरी

| काठमाडौं, ८ असार : पूवसञ्चारकर्मी रवि लामिछानेले निर्वाचन आयोगमा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ताका लागि निवेदन पेस गरेपछि त्यसविरुद्ध उजुरी पर्ने क्रम जारी छ । बुधबार स्वतन्त्र उम्मेदवार अभियानले आयोगमा उजुरी...

पञ्चा सिंहलाई पदमुक्त गरी विशेष राष्ट्रिय महाधिवेशन आह्वान गर्न उपाध्यक्ष पवन कार्की समुहको माग

पञ्चा सिंहलाई पदमुक्त गरी विशेष राष्ट्रिय महाधिवेशन आह्वान गर्न उपाध्यक्ष पवन कार्की समुहको माग

| काठमाडौं, ७ असार : सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को असन्तुष्ट पक्षले अध्यक्ष पञ्चा सिंहलाई तत्काल पदमुक्त गर्न पार्टी नेतृत्वसमक्ष माग गरेको छ । संगठनभित्रको विवादबारे...

मूल्य वृद्धिविरुद्ध अनेरास्वियुको प्रदर्शन (फोटो फिचर)

मूल्य वृद्धिविरुद्ध अनेरास्वियुको प्रदर्शन (फोटो फिचर)

| काठमाडौं, ७ असार : पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरुद्ध प्रमुख प्रतिपक्षी नेकपा एमाले निकटको भ्रातृ संगठनले प्रदर्शन गरेको छ । एमालेको भ्रातृ संगठन अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध मंगलबार प्रदर्शनीमार्गस्थित...

राजनीतिक दलबीच राष्ट्रिय सहमति आवश्यक छ : अध्यक्ष ओली

राजनीतिक दलबीच राष्ट्रिय सहमति आवश्यक छ : अध्यक्ष ओली

| काठमाडौँ, ७ असार : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विदेश नीति र कूटनीतिक सम्बन्धमा राजनीतिक दलबीच राष्ट्रिय सहमति आवश्यक रहेको बताउनुभएको छ । पूर्वराजदूत समूहले आज यहाँ आयोजना गरेको...

यस्तो छ रवि लामिछाने नेतृत्वको पार्टीको कार्यालय

यस्तो छ रवि लामिछाने नेतृत्वको पार्टीको कार्यालय

| काठमाडौं, ७ असार : सञ्चारकर्म छाडेर रवि लामिछानेले आफ्नो नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेका छन् । उक्त पार्टीको केन्द्रीय कार्यालय सञ्चालनमा आएको छ । बसुन्धाराबााट पार्टीको कार्यालय सुभारम्भ भएको...

भाइ रवि लामिछानेको पार्टीमा आजीवन संलग्न नहुने हरिशरण लामिछानेको घोषणा

भाइ रवि लामिछानेको पार्टीमा आजीवन संलग्न नहुने हरिशरण लामिछानेको घोषणा

| काठमाडौं, ७ असार : हरिशरण लामिछानेले भाइ रवि लामिछानेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’मा आजीवन संलग्न नहुने घोषणा गरेका छन् । रविले नयाँ पार्टीको घोषणा गरेको केही घण्टामै हरिशरणले सो पार्टीमा आफू...

रवि लामिछानेले गरे ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ काे घोषणा

रवि लामिछानेले गरे ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ काे घोषणा

| काठमाडौं, ७ असार : पत्रकारिता छाडेर राजनीतिमा प्रवेश गरेका रवि लामिछानेले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ गठन गर्ने भएका छन् । त्यसका लागि उनले चाँडै निर्वाचन आयोगमा दल दर्ता गर्ने पनि बताए...