राजनीति

कांग्रेसको संसदीय दलको नेता बन्न प्रदेश १ मा तीन जनाको उम्मेदवारी

कांग्रेसको संसदीय दलको नेता बन्न प्रदेश १ मा तीन जनाको उम्मेदवारी

| मोरङ, पुस १४ :नेपाली कांग्रेस प्रदेश १ को संसदीय दलको नेता बन्नका लागि तीन जनाले मनोनयन दर्ता गरेका छन् । विराटनगरको बरगाछीस्थित नेपाली कांग्रेस प्रदेश १ को कार्यालयमा प्रदेश १...

ट्रेड युनियन कांग्रेसको महाधिवेशन आगामी वर्ष जेठमा

ट्रेड युनियन कांग्रेसको महाधिवेशन आगामी वर्ष जेठमा

| काठमाडौँ, १४ पुस :नेपाल ट्रेड युनियन कांग्रेसको सातौँ राष्ट्रिय महाधिवेशन आगामी २०८० जेठ १२ देखि १४ गतेसम्म काठमाडौँमा हुने भएको छ । ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यको अध्यक्षतामा मङ्गलबार...

अर्थतन्त्रलाई सावधानीपूर्वक लयमा फर्काउँछु : अर्थमन्त्री पौडेल

अर्थतन्त्रलाई सावधानीपूर्वक लयमा फर्काउँछु : अर्थमन्त्री पौडेल

| काठमाडौँ, १३ पुस : नवगठित सरकारका उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको अर्थतन्त्र काबुभन्दा बाहिर गइनसकेको र यसलाई दिगो वृद्धिको बाटोमा लैजानका लागि प्रयास गर्ने बताउनुभएको छ । बुधबार नेपाल...

नेपाली कांग्रेस बागमती संसदीय दलको नेतामा लामा निर्वाचित

नेपाली कांग्रेस बागमती संसदीय दलको नेतामा लामा निर्वाचित

| हेटौँडा, १३ पुस : नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा निर्वाचन प्रक्रियाबाट कांग्रेसका केन्द्रीय सदस्य बहादुरसिंह लामा निर्वाचित हुनुभएको छ । केही बेरअघि भएको मतदान कार्य र मतगणना कार्य...

अर्थतन्त्र सुधारमा सरकारको ध्यान केन्द्रित : प्रधानमन्त्री दाहाल

अर्थतन्त्र सुधारमा सरकारको ध्यान केन्द्रित : प्रधानमन्त्री दाहाल

| काठमाडौँ, १३ पुस : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अर्थतन्त्रको सुधारमा सरकारको मुख्य ध्यान केन्द्रित भएको बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्शका पदाधिकारीसँगको भेटमा उहाँले अर्थतन्त्रमा पछिल्लो समय देखिएको...

आफैँ बसेको जेल निरीक्षणमा मुख्यमन्त्री पुग्दा…

आफैँ बसेको जेल निरीक्षणमा मुख्यमन्त्री पुग्दा…

| गण्डकी, १२ पुस : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल मङ्गलबारसहित तेस्रो पटक कास्की कारागार पुग्नुभयो । दुई पटक राजनीतिक बन्दीका रुपमा त अहिले मुख्यमन्त्रीको हैसियतमा कारागार निरीक्षणका क्रममा उहाँ...

विभिन्न प्रकृतिका प्रकोप नियन्त्रणमा ध्यान दिन गृहमन्त्री लामिछानेको निर्देशन

विभिन्न प्रकृतिका प्रकोप नियन्त्रणमा ध्यान दिन गृहमन्त्री लामिछानेको निर्देशन

| काठमाडौँ, १२ पुस : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले विभिन्न प्रकृतिका प्रकोप नियन्त्रणमा ध्यान दिन मातहतका निकायलाई निर्देशन दिनुभएको छ । मन्त्री भएपछि गृह मन्त्रालयमा आज बसेको पहिलो केन्द्रीय सुरक्षा...

मनाङबाट निर्वाचित गुरुङको सांसद पद निलम्बन

मनाङबाट निर्वाचित गुरुङको सांसद पद निलम्बन

| काठमाडौँ, १२ पुस : सङ्घीय संसद् सचिवालयले मनाङबाट निर्वाचित सांसद टेकबहादुर गुरुङलाई निलम्बन गरेको छ । सचिवालयले मङ्गलबार सूचना जारी गर्दै गुरुङको सांसद पद निलम्बनमा परेको जनाएको हो । गुरुङलाई...

राजनीतिक घटनाक्रमले नाटकीय मोड लिएको छ : अध्यक्ष नेपाल

राजनीतिक घटनाक्रमले नाटकीय मोड लिएको छ : अध्यक्ष नेपाल

| काठमाडौँ, १२ पुस : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा राजनीतिक घटनाक्रमले नाटकीय मोड लिएको बताउनुभएको छ । पार्टीको सुदूरपश्चिम प्रदेशले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यमा निर्वाचित नेतालाई...

सरकारको पहिलो निर्णय : राहदानी र लाइसेन्स लिन लाइन बस्नुपर्ने झन्झट हटाइने

सरकारको पहिलो निर्णय : राहदानी र लाइसेन्स लिन लाइन बस्नुपर्ने झन्झट हटाइने

| काठमाडौँ, ११ पुस : राहदानीका लागि लामालामा लाइन बस्नुपर्ने र नागरिकले हैरानी खेप्नुपरेको समस्यालाई सरकारले सम्बोधन गर्ने भएको छ । राहदानी विभाग त्रिपुरेश्वरमा मध्यरातदेखि नै नागरिक लाइनमा बस्नु परेको यर्थाथतालाई...