राजनीति

मन्त्रालयबाट बिदा हुन लाग्दा रामकुमारी झाँक्रीका अश्रुधारा

मन्त्रालयबाट बिदा हुन लाग्दा रामकुमारी झाँक्रीका अश्रुधारा

| काठमाडौं, १२ असार : मन्त्रीबाट राजीनामा दिने घोषणा गर्न आयोजना गरिएको कार्यक्रममा रामकुमारी झाँक्री भावुक बनेकी छन् । शहरी विकास मन्त्रीबाट राजीनामा दिन आयोजना गरिएको कार्यक्रममा मन्त्री झाँक्री रोएकी हुन्...

रामकुमारी झाँक्रीले दिइन् मन्त्रीबाट राजीनामा

रामकुमारी झाँक्रीले दिइन् मन्त्रीबाट राजीनामा

| काठमाडौं, १२ असार : सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले राजीनामा दिएकी छन् । आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले राजीनामा दिएकी हुन् । नेकपा एकीकृत समाजवादीले मन्त्री फेर्ने निर्णय गरेपछि...

९० प्रतिशत अंक ल्याउने गरी काम गरें : आले

९० प्रतिशत अंक ल्याउने गरी काम गरें : आले

| काठमाडौं, १२ असार : संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रमे आलेले आफ्नो कार्यकालमा ९० प्रतिशत अंक ल्याउने गरी काम गरेको दाबी गरेका छन् । आइतबार मन्त्रालयलमा पत्रकार सम्मेलन आयोजना गर्दै...

गणकपुरक संख्या नपुगेपछि संसद बैठक स्थगित

गणकपुरक संख्या नपुगेपछि संसद बैठक स्थगित

| काठमाडौं, १२ असार : प्रतिनिधिसभा बैठक गणकपुरक संख्या नपुगेपछि स्थगित गरिएको छ । आइतबार बसेको बैठकमा नीति अनुसन्धान प्रतिष्ठान विधेयक २०७६ लाई विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णायार्थ प्रस्तुत गर्ने क्रममा...

पर्यटनमन्त्री आलेले दिए राजीनामा

पर्यटनमन्त्री आलेले दिए राजीनामा

| काठमाडौं, १२ असार : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले पदबाट राजीनामा दिएका छन्। मन्त्री आलेले अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएका हुन्। एकीकृत समाजवादीले सरकारमा रहेका मन्त्री...

बागमती प्रदेशसभा बैठक बस्दै

बागमती प्रदेशसभा बैठक बस्दै

| मकवानपुर, १२ असार : बागमती प्रदेशसभाको बैठक आज दिउँसो २ बजे बस्ने भएको छ । प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले आज बस्ने बैठकमा यही असार १ गते प्रदेश सरकारको तर्फबाट...

राष्ट्रिय सभाको बैठक बस्दै

राष्ट्रिय सभाको बैठक बस्दै

| काठमाडौं, १२ असार : संघीयको माथिल्लो सदन राष्ट्रियसभाको बैठक आज आइतबार बस्दैछ। बैठक बिहान ११ बजे संघीय संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आगामी आर्थिक वर्षको बजेटमाथि सांसदहरुले उठाएका मन्त्रालयगत प्रश्नमा...

आगामी निर्वाचनमा राप्रपा नेपाललाई राष्ट्रिय पार्टी बनाउने अध्यक्ष थापाको दाबी

आगामी निर्वाचनमा राप्रपा नेपाललाई राष्ट्रिय पार्टी बनाउने अध्यक्ष थापाको दाबी

| सुदूरपश्चिम, असार १२ : राप्रपा नेपालका अध्यक्ष कमल थापाले आउने निर्वाचनमा पार्टीलाई राष्ट्रिय पार्टी बनाउने दाबी गरेका छन् । शनिबार धनगढीमा आयोजित राप्रपा नेपालको सुदूरपश्चिम प्रदेशस्तरीय कार्यकर्ता भेलामा अध्यक्ष थापाले...

‘जनता महँगीको मारमा परेका छन्, सरकार मुकदर्शक भयो’ :  चित्रबहादुर केसी

‘जनता महँगीको मारमा परेका छन्, सरकार मुकदर्शक भयो’ : चित्रबहादुर केसी

| काठमाडौं, ११ असार । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले नागरिकतासम्बन्धी विद्येयक अघि बढाउन नहुने बताएका छन् । सरकारले नागरिकतासम्बन्धी विद्येयक पारित गराउनेगरि अघि बढाएको उल्लेख गर्दै केसीले...

हामीले यो देशलाई अस्थिर राजनीतिबाट जोगायौं : अध्यक्ष नेपाल

हामीले यो देशलाई अस्थिर राजनीतिबाट जोगायौं : अध्यक्ष नेपाल

| काठमाडौं, ११ असार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरूले नेकपा एमालेबाट विद्रोह गरेर देशको अस्थिर राजनीतिक अवस्थाबाट बजाएको बताएका छन् । केन्द्रीय कमिटीको बैठकपछि आयोजित कार्यक्रममा उनले यदि पार्टी...