राजनीति

प्रधानमन्त्री निवासमा बाबुराम : उपेन्द्रको एकल हस्ताक्षरमा मन्त्रिपरिषद् पुनर्गठन नगर्न ध्यानाकर्षण

प्रधानमन्त्री निवासमा बाबुराम : उपेन्द्रको एकल हस्ताक्षरमा मन्त्रिपरिषद् पुनर्गठन नगर्न ध्यानाकर्षण

| काठमाडौं, ३० जेठ : जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलगायत सो पार्टीका शीर्ष नेताहरूले आफनो पक्षमा पार्टी भित्र बहुमत रहेको जनाउँदै मन्त्रिपरिषद् पुनर्गठन गर्दा ध्यान दिनुपर्नेमा...

मलको विषयमा छलफल गर्न संसद्‌मा स्थगनको प्रस्ताव प्रस्तुत, छलफल जारी

मलको विषयमा छलफल गर्न संसद्‌मा स्थगनको प्रस्ताव प्रस्तुत, छलफल जारी

| काठमाडौं, ३० जेठ : प्रतिनिधिसभा बैठकमा प्रस्तुत स्थगन प्रस्तावमाथि छलफल भइरहेको छ । सोमबारको बैठकमा एमालेका प्रमुख सचेकत विशाल भट्टराईले मलको विषयमा छलफल गर्न भन्दै प्रस्तुत गरेको स्थगन प्रस्तावमाथि छलफल...

मध्यरातमा करको दररेट परिवर्तन प्रकरण : संसदमा अर्थमन्त्रीको राजीनामा माग

मध्यरातमा करको दररेट परिवर्तन प्रकरण : संसदमा अर्थमन्त्रीको राजीनामा माग

| काठमाडौं, ३० जेठ : बजेट निर्माणमा खेताला विज्ञकाे सहयाेग लिने अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागिएको छ । प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल एमाले सांसद योगेश भट्टराईले मध्यराति पूर्वनासुलाई...

संसद बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नको जवाफ मन्त्रीहरूले दिने

संसद बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नको जवाफ मन्त्रीहरूले दिने

| काठमाडौं, ३० जेठ : प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । बैठकमा सांसदहरूले बजेटमाथि उठाएका प्रश्नमाथि मन्त्रीहरूले जवाफ दिने भएका छन् । संसद सचिवालयको सम्भावित कार्यसूचीमा कानुन, न्याय तथा...

आज संसद बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नको जवाफ मन्त्रीहरूले दिने

श्रमिकको सुरक्षामा सरकार कटिबद्ध छ : गृहमन्त्री खाण

श्रमिकको सुरक्षामा सरकार कटिबद्ध छ : गृहमन्त्री खाण

| काठमाडौँ, २९ जेठ : गृहमन्त्री बालकृष्ण खाणले श्रमिकको सुरक्षामा सरकार कटिबद्ध रहेको बताउनुभएको छ । नेपाल ट्रेड युनियन कांग्रेसको राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै उहाँले मजदुर र श्रमिकको सुरक्षाका लागि...

अख्तियारको पत्रपछि गाउँपालिकाका अध्यक्ष स्वत: निलम्बित

अख्तियारको पत्रपछि गाउँपालिकाका अध्यक्ष स्वत: निलम्बित

| कैलाली, २९ जेठ : कैलालीको मोहन्याल गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष देवीदत्त उपाध्याय निलम्बनमा परेका छन् । आइतबार निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालय कैलालीलाई निर्देशनात्मक पत्र पठाउँदै पदबाट स्वतः निलम्बनमा रहेकाले...

संसदमा शेरबहादुर तामाङले भने- गाँजाबाट प्राणघातक रोगको औषधि बन्न सक्छ, व्यवस्थित गरौँ

संसदमा शेरबहादुर तामाङले भने- गाँजाबाट प्राणघातक रोगको औषधि बन्न सक्छ, व्यवस्थित गरौँ

| काठमाडौं, २९ जेठ : एमाले सांसद शेरबहादुर तामाङले प्रतिबन्धित् गाँजाको औषधीय गुणलाई व्यवस्थित गर्नुपर्ने बताएका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले गाँजा बन्ने सीबीडी र सीबीडीबाट बन्ने औषधिले क्यान्सर,...

प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे सदनलाई जानकारी चाहियो : प्रदीप ज्ञवाली

प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे सदनलाई जानकारी चाहियो : प्रदीप ज्ञवाली

| काठमाडौं, २९ जेठ : प्रमुख प्रतिपक्षी दल एमालेका सांसद प्रदीप ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणबारे सदनलाई जानकारी गराउनुपर्ने माग गरेका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा समय मागेर सांसद...

प्रस्तावित क्षेत्रभन्दा केही वरपर सारेर निजगढ विमानस्थल निर्माण हुने प्रम देउवाको आश्‍वासन

प्रस्तावित क्षेत्रभन्दा केही वरपर सारेर निजगढ विमानस्थल निर्माण हुने प्रम देउवाको आश्‍वासन

| बारा, २९ जेठ : प्रधानमन्त्री शेरबहादुर देउवाले प्रस्तावित क्षेत्रभन्दा केही वरपर सारेर निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने बताएका छन् । बाराको निजगढमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नुपर्ने माग राखेर काठमाडाैं...