राजनीति

महोत्तरीमा मतपेटिकाभित्र मतदाताको पत्र : भ्रष्ट नेता भएको हुनाले मत दिन सकिन

महोत्तरीमा मतपेटिकाभित्र मतदाताको पत्र : भ्रष्ट नेता भएको हुनाले मत दिन सकिन

| महोत्तरी, ६ मंसिर : महोत्तरी क्षेत्र नम्बर १ मा मतगणना गर्ने क्रममा मतदाताको पत्र फेला परेको छ । पत्रमा ती मतदाताले शैक्षिक योग्यता र उमेरको हद लागू गर्नुपर्ने माग राखेका...

कोमल वलीलाई पछि पार्दै दीपक गिरीको अग्रता

कोमल वलीलाई पछि पार्दै दीपक गिरीको अग्रता

| दाङ, ७ मंसिर : दाङ ३ मा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका दीपक गिरीले अग्रता कायम गरिरहेका छन् । उनले निकटतम प्रतिस्पर्धी एमालेकी नेतृ कोमल वलीलाई २४ सय ३३ मतले...

सूर्य थापा अघिअघि दुर्गा पछिपछि

सूर्य थापा अघिअघि दुर्गा पछिपछि

| प्युठान, ७ मंसिर : प्यूठानमा एमालेका सूर्य थापाले अग्रता कायमै राखेका छन् । झिमरुक, गौमुखी, ऐरावती, सरुमारानी र नौबहिनी गाउँपालिकाको गणना सकिँदासम्म थापाले २२ हजार १२३ मत पाएका छन् ।...

राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा एक लाख मत कटायो

राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा एक लाख मत कटायो

| काठमाडौं, ७ मंसिर : राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा एक लाख मत कटाएको छ। पछिल्लो परिणामअनुसार स्वतन्त्र पार्टीले एक लाख दुई हजार ८२४ मत पाएको छ। पहिलो स्थानमा नेकपा एमाले रहेको...

निर्वाचन आयोगको कल सेन्टर बन्द

निर्वाचन आयोगको कल सेन्टर बन्द

| काठमाडौं, ७ मंसिर : निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि सञ्चालनमा ल्याएको कल सेन्टर सेवा बन्द भएको छ । निर्वाचन सम्पन्न भएकाले गत असोज २८ गतेदेखि सञ्चालनमा आएको...

काठमाडौं-१० मा कांग्रेसका राजन केसी विजयी

काठमाडौं-१० मा कांग्रेसका राजन केसी विजयी

| काठमाडौं, ७ मंसिर : नेपाली कांग्रेसका राजेन्द्र केसी (राजन) काठमाडौं-१० बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । राजन १४ हजार ४५८ मतसहित सांसदमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी...

गण्डकीमा गणना सकिएका १४ क्षेत्रमा को-को विजयी भए ?

गण्डकीमा गणना सकिएका १४ क्षेत्रमा को-को विजयी भए ?

| पोखरा, ७ मंसिर : गण्डकी प्रदेश सभाका ३६ निर्वाचन क्षेत्र मध्ये हालसम्म १४ निर्वाचन क्षेत्रको टुंगो लागेको छ । अहिलेसम्मको नतिजा अनुसार कांग्रेस पहिलो, एमाले दोश्रो र माओवादी तेश्रो भएका...

गोरखा–२(२) मा नेपाली कांग्रेसका पाण्डे विजयी

गोरखा–२(२) मा नेपाली कांग्रेसका पाण्डे विजयी

| गोरखा, ७ मङ्सिर : गोरखा–२(२) मा वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे विजयी हुनुभएको छ । आज बिहान सम्पन्न मतगणनामा पाण्डेले १६ हजार आठ सय ८२ मत ल्याएर विजयी...

सिन्धुपाल्चोक–१ (१)मा कांग्रेसका खड्का विजयी

सिन्धुपाल्चोक–१ (१)मा कांग्रेसका खड्का विजयी

| मेलम्ची, ७ मङ्सिर : सिन्धुपाल्चोक–१ (१) मा नेपाली कांग्रेसको उम्मेदवार मसिना खड्का भण्डारी विजयी हुनुभएको छ । जिल्ला निर्वाचन अधिकारी विकास रिजालका अनुसार उहाँले नेकपा (एमाले)का उम्मेदवार युद्धविक्रम तामाङलाई पराजित...

काठमाडौं–८ मा स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ निर्वाचित

काठमाडौं–८ मा स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ निर्वाचित

| काठमाडौँ, ७ मङ्सिर : काठमाडौं क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ विजयी भएका छन्। श्रेष्ठले १० हजार १०५ मत ल्याएर निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी लौरोका उम्मेदवार...