राजनीति

नवलपरासी पूर्वमा मतपेटिकामा आगजनी

नवलपरासी पूर्वमा मतपेटिकामा आगजनी

| नवलपुर, ४ मङ्सिर : नवलपरासी पूर्वको देवचुली नगरपालिका-४ झाँक्रेको एक मतदान केन्द्रमा मतपेटिका आगजनी भएको छ । स्थानीय शान्ति सिर्जना आधारभूत विद्यालय मतदान केन्द्रमा प्रदेशसभातर्फको समानुपातिक पद्धतिको मतपेटिकामा आगजनी भएको...

संविधान, गणतन्त्र र समावेशीताका लागि मतदानः निधि

संविधान, गणतन्त्र र समावेशीताका लागि मतदानः निधि

| जनकपुरधाम, ४ मङ्सिर : नेपाली कांग्रेसका पूर्व उपसभापति बिमलेन्द्र निधिले संविधान, लोकतान्त्रिक गणतन्त्र र समावेशीताको सुदृढीकरणका लागि बढिभन्दा बढी नागरिक मतदानमा सहभागी हुनुपर्ने बताउनुभएको छ । धनुषा प्रतिनिधिसभा निर्वाचन क्षेत्र...

१५ केन्द्रमा मतदान रोकियोः निर्वाचन आयोग

१५ केन्द्रमा मतदान रोकियोः निर्वाचन आयोग

| काठमाडौँ, ४ मङ्सिर : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आज जारी मतदानमा १५ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ ।निर्वाचन आयोगले मतदान रोकिएका स्थानमा मतदान सुरु गर्ने प्रयास भइरहेको बताएको...

९२ वर्षे तरमै महर्जनद्वारा मतदान

९२ वर्षे तरमै महर्जनद्वारा मतदान

| काठमाडौँ, ४ मङ्सिर : प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि आज जारी मतदानमा र्कीतिपुर निवासी ९२ वर्षे तरमै महर्जनले मतदान गर्नुभएको छ । कीर्तिपुर वडा नं ९ स्थित नेपाल टेलिकम कार्यालयमा...

कुलमान घिसिङद्वारा मतदान

कुलमान घिसिङद्वारा मतदान

| काठमाडौँ, ४ मङ्सिर : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रामेछापको सुनापति गाउँपालिका–४ डहु मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । उहाँले उक्त मतदान केन्द्रबाट...

ऊर्जामन्त्री भुसालले गरिन् मतदान

ऊर्जामन्त्री भुसालले गरिन् मतदान

| काठमाडौँ, ४ मङ्सिर : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ललितपुर महानगरपालिका–२ स्थित राजतीर्थ मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट उहाँ ललितपुर क्षेत्र नं ३ को...

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डद्वारा मतदान

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डद्वारा मतदान

| चितवन, ४ मङ्सिर : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन जिल्लाबाट मतदान गर्नुभएको छ । बिहान ७ः१५ बजे भरतपुर महानगरपालिका–१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुरको मतदान...

माधव नेपालद्वारा मतदान

माधव नेपालद्वारा मतदान

| काठमाडौँ, ४ मङ्सिर : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मतदान गर्नुभएको छ । उहाँले रौतहटको गौरमा रहेको रामजानकी कन्या विद्यालय मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । उहाँ रौतहट क्षेत्र...

प्रमुख निर्वाचन आयुक्त थपलियाद्वारा मतदान

प्रमुख निर्वाचन आयुक्त थपलियाद्वारा मतदान

| भक्तपुर, ४ मङ्सिर : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीस्थित युनिक एकेडेमीको मतदान केन्द्रबाट बिहान ७ बजे मतदान गर्नुभएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको लागि बिहान ७...

एमाले महासचिव पोखरेलले गरे मतदान

एमाले महासचिव पोखरेलले गरे मतदान

| काठमाडौँ, ४ मङ्सिर : दाङ नेकपा एमालेका महासचिव तथा एमालेका दाङ निर्वाचन क्षेत्र २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार शंकर पोखरेलले मतदान गरेका छन्। पोखरेलले तुलसीपुर १९ मा रहेको जनता विद्यापीठ...