राजनीति

हेटौँडा १ नम्बर वडामा कांग्रेस विजयी

हेटौँडा १ नम्बर वडामा कांग्रेस विजयी

| हेटौँडा, १ जेठ : हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ मा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसबाट सबिन न्यौपानेले १४४२ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी...

१०० मतपत्र भनिएको पेटिकामा १२० मत भेटिएपछि भीमदत्तमा गणना रोकियो

१०० मतपत्र भनिएको पेटिकामा १२० मत भेटिएपछि भीमदत्तमा गणना रोकियो

| कञ्चनपुर, १ जेठ : भीमदत्त नगरपालिकाको मत गणना रोकिएको छ । भीमदत्त नगरपालिका वडा नम्बर १ को मतगणना गर्ने क्रममा १०० मतपत्र भनि खोलिएको मतपेटिकामा १२० मत भेदिएपछि विवाद भएको...

साकेलामा २८ वर्षीय युवा वडाध्यक्षमा निर्वाचित

साकेलामा २८ वर्षीय युवा वडाध्यक्षमा निर्वाचित

| खोटाङ, १ जेठ: खोटाङमा २८ वर्षीय युवा वडाध्यक्षमा निर्वाचित भएका छन् । साकेला गाउँपालिका–५ मात्तिममा कांग्रेसकातर्फबाट जीवन न्यौपाने (खत्री) वडाध्यक्षमा विजयी भएका हुन् । उनले १९७ मत पाएका छन् ।...

भक्तपुर नगरपालिकामा नेमकिपा दाेहाेरिने बाटाेमा

भक्तपुर नगरपालिकामा नेमकिपा दाेहाेरिने बाटाेमा

| भक्तपुर, १ जेठ : नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले यस पटककाे स्थानीय तह निर्वाचनमा पनि आफ्नाे बर्चस्व कायम राख्ने स्थिति देखिएकाे छ । नेमकिपाले आफू कम्जाेर ठानेकाे भक्तपुर नगरपालिका १...

बालेन भक्तपुरमा

बालेन भक्तपुरमा

| भक्तपुर, १ जेठ : काठमाण्डाैं महानगरपालिकाका मेयरका उम्मेदबार बालेन शाह भक्तपुर आइपुगेका छन् । उनी भक्तपुर नगरपालिका-२ व्यासीस्थित भक्तपुर नगरपालिकाको कार्यालय पुगेका हुन् । उनी भक्तपुर नगरपालिका र नेपाल मजदुर...

बाराका ६ वडाको मतगणना सकियो, कसले कहाँ जिते ?

बाराका ६ वडाको मतगणना सकियो, कसले कहाँ जिते ?

| कलैया, १ जेठ : बारा जिल्लाका ६ वडाको मत गणना सकिएको छ । मतगणनाअनुसार कांग्रेसले ३, एमालेले २ र जसपाले एक वडामा जित हासिल गरेको छ । निजगढ नगरपालिका वडा...

चन्द्रनगर–१ मा कांग्रेस विजयी

चन्द्रनगर–१ मा कांग्रेस विजयी

| सर्लाही, १ जेठ : सर्लाहीको चन्द्रनगर गाउँपालिकाको वडा नम्बर १ मा नेपाली कांग्रेसका उमेद्वार विजयी भएका छन् । नेपाली कांग्रेसबाट वडाध्यक्ष पदमा उम्मेदवारी दिएका रामेश्वर प्रसाद महतो विजयी भएका हुन्...

ललितपुर महानगरपालिका वार्ड नं १ का अध्यक्षमा कांग्रेसका बागी उम्मेदवार विजयी

ललितपुर महानगरपालिका वार्ड नं १ का अध्यक्षमा कांग्रेसका बागी उम्मेदवार विजयी

| ललितपुर, १ जेठ : ललितपुर महानगरपालिकाको वडा नम्बर १ को अध्यक्षमा कांग्रेसका बाग़ी उम्मेदवार निर्मल तन्डुकार विजयी भएका छन् । तन्डुकारले ६६१ मत प्राप्त गरी विजयी भएका हुन् । उनका...

कास्कीमा १३ वडाको नतिजा आयो, कांग्रेस अगाडि

कास्कीमा १३ वडाको नतिजा आयो, कांग्रेस अगाडि

| पोखरा, १ जेठ : कास्कीमा हालसम्म १३ वटा वडाको नतिजा आइसकेको छ । कांग्रेस ९ ठाउँमा विजयी हुँदा एमाले ४ ठाउँमा विजयी भएको छ । माछापुच्छ्रे गाउँपालिकाको १ देखि ५...

बैतडीका १० स्थानीय तहमध्ये ६ मा एमाले, तीनमा कांग्रेस र एकमा माओवादीको अग्रता

बैतडीका १० स्थानीय तहमध्ये ६ मा एमाले, तीनमा कांग्रेस र एकमा माओवादीको अग्रता

| बैतडी, १ जेठ : १० स्थानीय तह रहेको बैतडीका ६ पालिकामा एमालेले अग्रता लिएको छ । कांग्रेसले तीन र एक पालिकामा माओवादी केन्द्र अग्रस्थानमा देखिएको छ । एमालेले अग्रता लिएका...