राजनीति

ओत लागेर भोट

ओत लागेर भोट

| मुगु, ३० वैशाख : हिमाली जिल्ला मुगुमा वर्षा भएकाे छ । तर, वर्षाका बीच ओत लागेर मतदान भइरहेकाे छ । ओतका लागि पाल टाँगिएकाे छ । चार वटा स्थानीय तह...

काठमाडौं मेयर उम्मेदवार स्थापितले गरे मतदान

काठमाडौं मेयर उम्मेदवार स्थापितले गरे मतदान

| काठमाडौं, ३० वैशाख : काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवार केशव स्थापितले मतदान गरेका छन् । एमालेका तर्फबाट मेयर पदमा उम्मेदवारी दिएका स्थापितले काठमाडौं–२८ बागबजारस्थित मतदानस्थलबाट बिहान ७ बजेपछि मतदान गरेका हुन्...

सभामुख सापकोटाले गरे मतदान

सभामुख सापकोटाले गरे मतदान

| सिन्धुपाल्चोक, ३० वैशाख : स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–४ कुविण्डेस्थित सेतीदेवी पञ्चकन्या माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गरेको उनका प्रेस संयोजक श्रीधर...

एमाले उपाध्यक्ष पाैडेलले गरे मतदान

एमाले उपाध्यक्ष पाैडेलले गरे मतदान

| बुटवल, ३० वैशाख एमाले उपाध्य विष्णु पाैडेलले मतदान गरेका हुन् । उनले बुटवलस्थित डिभिजन सडक कार्यालयमा रहेको मतदान केन्द्रमा मतदान गरेका हुन् ।

मतदान सुरु, मतदान केन्द्रमा भिडभाड बढयो

मतदान सुरु, मतदान केन्द्रमा भिडभाड बढयो

| काठमाडौं, ३० वैशाख स्थानिय तहको निर्वाचनका लागि मतदान सुरु भएको छ । देशैभरी रहेका मतदान केन्द्रमा बिहान ७ बजेवाट मतदान सुरु भएको हो । बिहान ७ बजेदेखि सुरु भएको मतदानका...

प्रचण्डले मतदान गरे

प्रचण्डले मतदान गरे

| चितवन, ३० वैशाख : नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवनबाट मतदान गरेका छन् । प्रचण्डले भरतपुर १४ स्थित नेपाल पुलिस स्कुल शान्तिपुरबाट मतदान गरेका छन्...

आफूले खोजेको र रोजेको जनप्रतिनिधि छनोट गर्न मतदान सुरु

आफूले खोजेको र रोजेको जनप्रतिनिधि छनोट गर्न मतदान सुरु

| काठमाडौँ, ३० वैशाख : आफूले खोजेको र रोजेको जनप्रतिनिधि छनोट गर्न देशभर एकैसाथ स्थानीय तह निर्वाचनको मतदान सुरुआत भएको छ । ‘स्थानीय सरकार’को दोस्रो कार्यकाल चयन गर्न लागि आम मतदाता...

गृहमन्त्री र कांग्रेस उम्मेदवारविरुद्ध फेरि उजुरी

गृहमन्त्री र कांग्रेस उम्मेदवारविरुद्ध फेरि उजुरी

| बुटवल, २९ वैशाख : गृहमन्त्री बालकृष्ण खाण रुपन्देहीको तिलोत्तमामा बसेर मतदाता प्रभावित पारेको भन्दै निर्वाचन आयोगमा उजुरी परेको छ । त्यस्तै काँग्रेस उम्मेदवार रामकृष्ण खाणले पनि मतदाता भेटघाट गरी मौन...

स्थानीय तह निर्वाचनको सबै तयारी पूरा

स्थानीय तह निर्वाचनको सबै तयारी पूरा

| काठमाडौं, २९ वैशाख : निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन, २०७९ को सम्पूर्ण तयारी पूरा गरेको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा...

प्रधानमन्त्री देउवाद्वारा मताधिकार प्रयोग गर्न अपिल

प्रधानमन्त्री देउवाद्वारा मताधिकार प्रयोग गर्न अपिल

| काठमाडौं, २९ वैशाख : भोलि हुन गइरहेको स्थानीय तहको निर्वाचनमा निर्धक्कसँग मतदान गर्न देउवाले अपिल गरेका छन् । प्रधानमन्त्री देउवाले निर्धक्कसँग मत दिएर आफ्नो मताधिकार प्रयोग गर्न सम्पूर्ण देशवासीलाई हार्दिक...